Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल राष्ट्रिय शिक्षक संगठन नेचासल्यानको अध्यक्षमा बास्तोला निर्वाचित

Radio Everest by Radio Everest
January 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २८, सोलुखुम्बु । नेपाल राष्ट्रिय शिक्षक संगठन नेचासल्यान गाउँपालिका स्थानीय समितिको अध्यक्षमा छबिलाल बास्तोला सर्बसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न समितिको तेस्रो अधिबेशनले बास्तोलाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

नवनिर्बाचित समितिको उपाध्यक्षद्वयमा अम्बिका राई र प्रभुराम राई, सचिवमा निरज कटेल, कोषाध्याक्षमा मनिता राई, सह सचिवमा उर्मिलादेवि शर्मा र सह कोषाध्यक्षमा गुणा शर्मा भट्टराई रहेका छन् । यस्तै सदस्यहरुमा रविना बास्तोला, पुटक भट्टराई, तोयानाथ कटेल, बालाधन राई, उदयराज राई, रीता शर्मा, यत्न कुमारी कटेल ,आङडिकी राई र सेवा निवृत सदस्य शिव प्रसाद बास्तोला निर्वाचित भएका हुन् ।

अधिवेशन प्रतिनिधि सदस्यहरुमा प्रेमप्रसाद कटेल र दुर्गाप्रसाद आचार्य चयन भएको निर्बाचन समितिले जनाएको छ । नेचासल्यान वडा नम्बर ४ स्थित चेतना बिस्तार युवा समाजको हलमा सम्पन्न अधिबेशनको उद्घाटन प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेशका सदस्य किशोर पौडेलले गर्नुभएको थियो ।

उक्त अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुका अध्यक्ष टंक दाहाल, डा.थोमस बास्तोला, नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सचिवालय सदस्य एबम् प्रदेश निर्बाचन क्षेत्र ‘क’ का संयोजक धर्मध्वज खत्री, नेपाल राष्ट्रिय बुद्धिजीवी परिषद कोशी प्रदेश कमिटी सदस्य एबम् नव निर्बाचित स्थानीय समिति अध्यक्ष छबिलाल बास्तोला, नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष ओम प्रसाद बास्तोला लगायतको उपस्थिती रहेको सहकर्मी सोभित ढुगेंलले जानकारी दिनुभयो ।

Previous Post

पश्चिमी क्षेत्रको मौसम बदली : आज कतै–कतै हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना

Next Post

चिसो बढेसँगै उदयपुरका विभिन्न ठाँउमा आगो ताप्ने व्यवस्था

Related Posts

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
0
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
0
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
0
Next Post
चिसो बढेसँगै उदयपुरका विभिन्न ठाँउमा आगो ताप्ने व्यवस्था

चिसो बढेसँगै उदयपुरका विभिन्न ठाँउमा आगो ताप्ने व्यवस्था

Discussion about this post

Everest Highlights

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly