Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रवासी नेपालीको समस्या सरकार समक्ष पुर्याउने काँग्रेस नेता केसीको प्रतिबद्धता

Radio Everest by Radio Everest
January 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १, सोलुखुम्बु । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री बलबहादुर केसीले प्रवासी नेपालीहरुका समस्या सम्बन्धीत मन्त्रीहरु समक्ष उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मेलबर्नमा जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले एक पटकको नेपाली सधैंको नेपाली भन्ने नाराको मर्म अनुसार एनआरएनहरुले अधिकार पाउनु पर्ने साथै परराष्ट्रमन्त्री आरजु देउवा, गृहमन्त्री रमेश लेखक र काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवासँग कुरा राख्ने बताउनुभयो । विदेशमा बस्ने नेपालीहरु सबै नेपालका राजदूत भएको र अष्ट्रेलियामा बसेर पनि नेपालको हितमा गररहेको विषय प्रशंसनीय भएको धारणा राख्नुभयो ।

प्रवासीका मागलाई नेपाल सरकारले सम्बोधन गर्न नसके देशलाई नै घाटा हुने उल्लेख गर्नुभयो । अष्ट्रेलियाका विभिन्न राज्यहरुमा अन्तरक्रिया गरिरहनुभएका उहाँ मेलबर्नपछि साउथ अष्ट्रेलिया पुग्ने कार्याक्रम रहेको छ । मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा भिक्टोरियाका वाणिज्यदूत निराजन गोलीले दूतावाससम्म पुग्नुपर्ने बाध्यता रहेको, वाणिज्यदूतहरुलाई अधिकार नै नभएको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । यस विषयमा आफुले हालै नियुक्त भएकी राजदूत चित्रलेखा यादवसँग कुरा गर्ने आश्वासन दिनुभएको छ ।

उक्त कार्यक्रममा यसअघि एनआरएन आईसीसीका पूर्वउपाध्यक्ष दुर्गा आचार्य, पूर्वउपमहासचिव नारायण काफ्ले, एनआरएन भिक्टोरिया संयोजक मणिरत्न सापकोटा, एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्र, न्याभका अध्यक्ष एकिन्द्र तिमल्सिना, एएनएमसीका अध्यक्ष गान्धी भट्टराई, एकाका पूर्वअध्यक्ष रामचन्द्र पौडेल, जनसम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष गणेश पौडेल, एनआरएन अष्ट्रेलियाका पूर्वसभापति केशव कँडेल, जनप्रगतिशील मञ्च भिक्टोरियाका अध्यक्ष तिलकप्रसाद उपाध्याय, प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष गणेश गौतम, जय नेपाल फाउन्डेसनका मदनराज पौडेल लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा जनसम्पर्क समितिका नेताहरु देवेन्द्र बस्नेत, विनोद लामा, रमेश श्रेष्ठ, समिर खतिवडा, सोभित प्रधान, कमल लामिछाने, दिपेन हमाल, द्वारिका दवाडी लगायत सहभागी भएका थिए ।

Previous Post

सिन्धुली प्रहरीले पक्राउ गर्याे ४१ तोला सुन सहित एक युवा

Next Post

खालिङ भाषाको गीत नु (मन) लोकार्पण

Related Posts

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
0
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
0
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
0
Next Post
खालिङ भाषाको गीत नु (मन) लोकार्पण

खालिङ भाषाको गीत नु (मन) लोकार्पण

Discussion about this post

Everest Highlights

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly