Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्मालाई बालमैत्री वडा घोषणा गर्न होटल पसलमा स्टिकर टाँस्दै वडा अध्यक्ष

Radio Everest by Radio Everest
January 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २, सोलुखुम्बु । गार्मालाई बालमैत्री वडा घोषणा गर्न होटल पसलमा स्टिकर टास्न सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माका वडा अध्यक्ष सहितको टोली टोलटोलमा पुगेका छन् । “ बालबालिकामा लगानि सबैको सरोकार, बालमैत्रीनगर विकास र सम्वृद्धिको आधार”  भन्ने मुल नाराका साथ वडा अध्यक्ष एवं बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा लगायत सरोकारवालाहरु बुधबार बालश्रम मुक्त मेरो व्यवसाय भन्ने स्टिकर टास्दै टोलटोलमा पुगेका हुन् ।

२०८० जेठ महिनाबाट बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गरी वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्ने अभियान समेत सञ्चालन भइरहेको वडा अध्यक्ष शोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो । बालबालिकाहरूको हक र अधिकारका निम्ति अभिभावक, शिक्षक, सरकारी कार्यालय लगायत विभिन्न संघ संस्थाहरुले समेत आ आफ्नो क्षेत्रबाट सहयोग गर्न बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ । यस्तै होटल पसलका व्यवसायीहरुलाई स्टिकर टास्न पुगेका सम्पूर्ण सरोकारवालाहरुले १८ बर्ष मुनिका बालबाललिकालाई धुम्रपान तथा मध्यपान बिक्री तथा खरिद नगर्न नगराउन प्रतिबद्धता पत्रमा हस्ताक्षण गर्न लगाइएको छ ।

जहाँ व्यवसायीहरुले गार्मालाई बालमैत्री वडा घोषणा गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बालबालिकाको भविष्य उज्जवल बनाउनका लागि नियम पालना गर्ने अठोट लिएका छन् । यदि उनीहरुले आफुले गरेको प्रतिबद्धता विपरीत काम गरेको पाईएमा समितिको निर्णय बमोजिम कारबाहि गरिने बालमैत्री स्थानीय शासन वडा समितिका सदस्य भलाकाजी कार्कीले बताउनुभयो । कार्यक्रमका प्रशिक्षक सुमन ढकालले वडा कार्यालय गार्माले बालमैत्री वडा घोषणा गर्ने कार्य प्रशंसनिय रहेको उल्लेख गर्नुभयो । साथै उहाँले स्टिकर टास्ने क्रममा गर्भवती आमाहरुलाई गर्भावस्थामा नियमित ८ पटक गर्भ जाँच र प्रसुति गर्न स्वास्थ्य संस्थामा जान समेत आग्रह गर्नुभएको छ ।

यस्तै उद्योग वाणिज्य संघका प्रतिनिधी जिवननाथ बास्तोलाले व्यवसायिहरुलाई स्टिर हस्तान्तरण गर्दै वडाको घोषणा पत्रमा जारी गरेको निर्णय अनुसार नियम पालन आग्रह गर्नुभयो । बालबालिकाका लागि आवश्यक पर्ने सेवाहरुको गुणस्तरमा सुधार ल्याउन बाल अधिकार सुनिश्चित गर्न बालबालिकाहरुलाई वर्तमानमा नै साझेदार बनाउदै सभ्य र दक्ष जनशक्ति सहितको समृद्ध गार्मा बनाउन विविध कार्यक्रमहरु सञ्चालन भईरहेको छ ।

बाल अधिकारको संस्थागत विकासर र कार्यान्वयनका लागि बालमैत्री आचरण र बानी व्यवहार गरी २०८१ सालभित्र गार्मालाई बालमैत्री स्थानीय शासनयुक्त वडाका रुपमा घोषणा गर्नका लागि प्रत्येक घर, परिवार, अभिभाव, विद्यालय, सरकारी कार्यालय, संघसंस्थाहरुबाट सहगोग गर्न वडा कार्यालयले आग्रह समेत गरेको छ । आजको कार्यक्रमा विभिन्न संघसंस्थाका प्रतिनिधी, राजनितिक दलका कार्यकर्ता, बाल क्लबका प्रतिनिधी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

सोलुखुम्बुमा हवाई सेवा पूर्ण रूपमा बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

Next Post

नेचासल्यान गाउँपालिका गैरीमा आगलागी

Related Posts

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
0
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
0
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
0
Next Post
नेचासल्यान गाउँपालिका गैरीमा आगलागी

नेचासल्यान गाउँपालिका गैरीमा आगलागी

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly