Thursday, July 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जन्मदिनको अवसरमा थापाले स्थापना गरे अस्पतालमा अक्षयकोष

Radio Everest by Radio Everest
January 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २, सोलुखुम्बु । नेपाल तरुण दल नेपालका केन्द्रिय सदस्य अश्विन थापाले जन्मदिनको अवसरमा थापाले जिल्ला अस्पताल फाप्लु अस्पतालमा अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गर्नुभएको छ । आज ३४ बर्ष पुगेको सुखद अवसर पारेर थापाले जिल्ला समन्वय समितिका प्रमुख एवं फाप्लु अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद निरौलालाई नगद ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । जन्मदिनमा ठुलो होटल, रेष्टुरेन्टमा फजुल खर्च गरिने रकम अस्पातलमा बिरामीका लागि गरिएको नेपाल तरुण दल नेपालको केन्द्रिय सदस्य थापाले बताउनुभयो ।

यो मेरो सुरुवात मात्र हो, यसरी नै आफ्‌नो जन्मदिन तथा विभिन्न अवसरमा केक काट्ने, पार्टी गर्ने भन्दा पनि यसरी नै सहयोग गरोँ भन्ने थापको भनाई छ ।

Previous Post

नेचासल्यान गाउँपालिका गैरीमा आगलागी

Next Post

टानका वरिष्ठ उपाध्यक्ष शेर्पाद्धारा नेचासल्यानका बालबालिकालाई झोला वितरण

Related Posts

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
0
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
0
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
0
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
0
Next Post
टानका वरिष्ठ उपाध्यक्ष शेर्पाद्धारा नेचासल्यानका बालबालिकालाई झोला वितरण

टानका वरिष्ठ उपाध्यक्ष शेर्पाद्धारा नेचासल्यानका बालबालिकालाई झोला वितरण

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly