Thursday, May 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टानका वरिष्ठ उपाध्यक्ष शेर्पाद्धारा नेचासल्यानका बालबालिकालाई झोला वितरण

Radio Everest by Radio Everest
January 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २, सोलुखुम्बु । नेपाली काङ्ग्रेस (ख) प्रदेश सभापति एवम् टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले विद्यार्थीहरुलाई नि : शुल्क झोला वितरण गर्नुभएको छ । मंगलबार शेपाले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहीद नरनाथ आविका विद्यार्थीलाई स्कुल झोला वितरण गर्नुभएको हो । नेचा सल्यान ३ निवासी शिक्षा प्रेमी, समाजसेवी भलकाजी भण्डारी र बाबुराम भट्टराईको सहजीकरणमा शहिद नरनाथ आविका सम्पुर्ण विद्यार्थीहरुका लागि नि :शुल्क रुपमा झोला वितरण गर्नुभएको सहकर्मी सोभित ढुगेंलले जानकारी दिनुभयो ।

नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्य तथा व्यवस्थापन समिति अध्यक्ष धुर्व भण्डारीको सभापतित्वमा झोला वितरण गरिएको जनाईएको छ । विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा हौसला प्रदान गर्ने उद्देश्यले झोला वितरण गरिएको शेर्पाले बताउनुभएको छ । उक्त कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी ,जग्गा दाता, शिक्षक, अभिभावक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

केही समय अघि यस विद्यालयका विद्यार्थीहरुलाई फ्री स्टेसनरीका सामाग्री बितरण कार्य शिक्षा प्रेमी तथा समाजसेवि भलाकाजी भण्डारीले सुरुवात गर्नुभएको थियो ।

Previous Post

जन्मदिनको अवसरमा थापाले स्थापना गरे अस्पतालमा अक्षयकोष

Next Post

नेचा बिहिबारे गैरिबारीमा आगलागी, २४ लाख बराबरको क्षति

Related Posts

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
0
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026
0
सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
0
रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

Discussion about this post

Everest Highlights

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, आर्थिक अनुशासनमा उदाहरणीय  

May 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026
सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly