Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु प्रहरीले ‘चालकसँग दुई मिनेट कार्यक्रम’ लाई निरन्तरता दिदैँ

Radio Everest by Radio Everest
January 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा प्रहरीले सुरु गरेको ‘चालकसँग दुई मिनेट कार्यक्रम’ लाई निरन्तरता दिईरहेको छ । यस वर्षको पहिलो वर्षा तथा हिमपात भएसँगै सोलु प्रहरीले सुरु गरेको कार्यक्रमलाई निरन्तरता दिईरहेको जिल्ला प्रहरी कार्यालय सोलखुुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । वर्षासहितको हिमपातपछि सडकमा हिउँ तथा पानी जमेर धेरै चिप्लो र हिलाम्मे हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सुरक्षित यात्राका लागि सवारी चालकहरुसँग दुई मिनेट कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ ।

जिल्लामा सवारी साधन भित्रिने तथा बाहिरिने मुख्य नाका पत्तालेलगायतका क्षेत्रमा प्रहरीले सुरक्षित यात्राका लागि सबै चालकहरुलाई रोकेर सम्भावित खतरा र सुरक्षित यात्राबारे दुई मिनेट सचेत गराउने कार्य भइरहेको छ । उक्त कार्यक्रम प्रहरी चौकी केरुङको पत्ताले र अस्थायी प्रहरी चौकी रमितेबाट सवारी चालकहरूसँग सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ । त्यस क्षेत्रका विभिन्न सडक खण्डमा लामो समयसम्म हिउँ रहने तथा पानी जमेर बरफ बन्ने गर्दछ ।

यसअघिका वर्षहरुमा पनि चिप्लिएर दुर्घटना हुने गरेको थियो । अझ नियमित सञ्चालन हुने यातायातका साधनभन्दा यो सिजनमा पहिलो पटक पुग्ने यातायातका साधनलाई हिउँ पग्लिएर जमेको बरफमा हुने चिप्लोबारे पनि जानकारी नहुने भएकाले यो प्रभावकारी हुने बताइन्छ । सल्लेरीबाट राजधानीलगायत टाढाका लागि छुट्ने सवारी साधान बिहान झिसमिसेमै छुट्ने हुँदा बरफमा दुर्घटनाको जोखिम बढी हुने गरेको छ ।

Previous Post

सोताङ – २ मा माटो परिक्षण तथा बाली उपचार शिविर

Next Post

आजदेखि पानी पर्ने सम्भावना टर्यो, मौसम सुधार हुँदै जाने

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
0
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
0
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly