Thursday, November 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड

Radio Everest by Radio Everest
January 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ४, सोलुखुम्बु । हिमाल आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीसँग पहिलो पटक सगरमाथा आरोहण गर्ने टोलीका एक मात्र जीवित सदस्य कान्छा शेर्पालाई एभरेष्ट टुरिजम अवार्ड, २०२५ को लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो। शेर्पालाई ५१ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र प्रमाणप्रत्र सहित सम्मान गरिएको आयोजक संस्था एएमएस म्युजिक एण्ड म्यानेजमेन्ट प्रा.लि. का अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिनुभयो ।

सन् १९३३ मा सोलुखुम्बुको नाम्चेमा जन्मनु भएका शेर्पाले २० वर्षको उमेर देखि हिमाल आरहोणमा सक्रिय हुनुहुन्छ । सम्मान ग्रहणपछि उहाँले खुसी व्यक्त गर्दै पछिल्लो समय हिमालबाट हिउँ हराउँदै गएकामा चिन्ता व्यक्त गर्नु भयो । पहिलो पटक सगरमाथा आरोहण गर्ने समयभन्दा अहिले हिमालमा धेरै परिवर्तन भइसकेको शेर्पाको भनाइ रहेको छ । साथै जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा परेकाले यसको क्षति न्यूनीकरणका लागि सबै एकजुट हुन जरुरी रहको शेर्पाको भनाई थियो ।

Previous Post

चोच्मि आविका ५३ जना शिक्षक तथा विद्यार्थीलाई स्वेटर र टोपी वितरण

Next Post

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गर्याे, किसानलाई ब्याज अनुदान कार्यक्रम लागू

Related Posts

सोलुखुम्बुका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

सोलुखुम्बुका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

November 13, 2025
0
सुन र चाँदीको मूल्यमा ठूलो वृद्धि, एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढ्यो

सुन र चाँदीको मूल्यमा ठूलो वृद्धि, एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढ्यो

November 13, 2025
0
आज पनि देशभरको मौसम सफा रहने

आज पनि देशभरको मौसम सफा रहने

November 13, 2025
0
८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

November 12, 2025
0
Next Post
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गर्याे, किसानलाई ब्याज अनुदान कार्यक्रम लागू

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गर्याे, किसानलाई ब्याज अनुदान कार्यक्रम लागू

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

सोलुखुम्बुका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

November 13, 2025
सुन र चाँदीको मूल्यमा ठूलो वृद्धि, एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढ्यो

सुन र चाँदीको मूल्यमा ठूलो वृद्धि, एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढ्यो

November 13, 2025
आज पनि देशभरको मौसम सफा रहने

आज पनि देशभरको मौसम सफा रहने

November 13, 2025
८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

November 12, 2025
सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

November 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

सोलुखुम्बुका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

November 13, 2025
सुन र चाँदीको मूल्यमा ठूलो वृद्धि, एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढ्यो

सुन र चाँदीको मूल्यमा ठूलो वृद्धि, एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढ्यो

November 13, 2025
आज पनि देशभरको मौसम सफा रहने

आज पनि देशभरको मौसम सफा रहने

November 13, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly