Thursday, November 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली गाउँपालिकाको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
January 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ४, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका उदयपुरले आर्थिक बर्ष २०८ं१/०८२ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पालिकाको सेवाप्रवाहको बिषयलाई लिएर आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय नागरिकहरुले विभिन्न पक्ष संग संबन्धित रहेर सुझाब, जिज्ञासा तथा खबरदारी गरेका थिए ।

“शुसासन, पारदर्शिता र जवाफदेहिता” भन्ने मूल नारा सहित ताप्ली गाउँपालिकाको आयोजना र त्रियुगा मिडिया एजेन्सी प्रा. लि. ले सहजीकरण गरेको कार्यक्रममा ताप्ली गाउँपालिकाले हालसम्म सन्चालन गरेको योजना तथा आयोजना र सेवाहरुको बिषयमा गाउँपालिकाको विभिन्न बस्तिका स्थानिय बासी, कृषक, निर्माण व्यावसायी, उपभोक्ता र सेवाग्राहिहरुको गुनासो, सलाह सुझाव र सार्वजनिक चासोका विविध बिषयहरुलाई समेटेर साझा सवालको रुपमा प्रस्तुत गरिएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधि, युवा, महिला, उपभोक्ता र ताप्लिका विभिन्न वडाका सरोकारवालाहरुले बिकास निर्माण, भौतिक बिकास, कृषि ,स्वास्थ्य, शिक्षा ,बिद्युत,खानेपानी र शुशासनको बारेमा जिज्ञासा राखेका थिए । खुल्ला छलफलमा उठेका सवालका बिषयहरुमा बिषयगत शाखाका कर्मचारी गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्मा उपाध्यक्ष धनामाया मगर र प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर राई बाट जवाफ दिनुभएको थियो ।

Previous Post

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गर्याे, किसानलाई ब्याज अनुदान कार्यक्रम लागू

Next Post

शिविरको पहिलो दिन नेचाका १ सय बढी महिलाले लिए पाठेघर सम्बन्धी सेवा

Related Posts

आज पनि देशभरको मौसम सफा रहने

आज पनि देशभरको मौसम सफा रहने

November 13, 2025
0
८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

November 12, 2025
0
सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

November 13, 2025
0
महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

Discussion about this post

Everest Highlights

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

November 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभरको मौसम सफा रहने

आज पनि देशभरको मौसम सफा रहने

November 13, 2025
८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

November 12, 2025
सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

November 13, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly