Thursday, November 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिविरको पहिलो दिन नेचाका १ सय बढी महिलाले लिए पाठेघर सम्बन्धी सेवा

Radio Everest by Radio Everest
January 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासाल्यान गाउँपालिकामा पाठेघर सम्बन्धी शिविरको पहिलो दिन १ सय बढी महिलाले सेवा लिएका छन् । शुक्रबारबाट सुरु भएको शिविरको पहिलो दिन १०८ जना महिलाले सेवा लिएका हुन् । मानव अधिकार शान्ति र विकास मन्च नेपालको आयोजना तथा नेचासल्यान गाउँपालिकाको समन्वयमा शिविर आयोजना गरिएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिनुभयो ।

अझैपनि गाउँघरमा महिलाहरु प्रजनन् र यौन सम्बन्धिका समस्याहरु लुकाउने गरेको र परिवारमा खुलेर नभन्ने, उपचारको लागि अपस्ताल नजानेजस्ता समस्या रहेकाले गाउँपालिकामै शिविर सञ्चालन गरिएको उहाँको भनाई छ । नेचा अस्पतालका स्वास्थ्यकर्मीहरु पुजन सुब्बा र जाङ्मु शेर्पा लगायतको टिम शिविरमा सक्रियताका साथ खटिरहेका छन्, भने भोली ५ गते सम्म शिविर जारी रहने गाउँपालिकाले जनाएको छ ।

Previous Post

ताप्ली गाउँपालिकाको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Next Post

सोलुखुम्बुमा ९ जना नगर प्रहरी दिक्षित, सिकेका सिपलाई व्यवहारमा उर्तान दिक्षित नगर प्रहरीलाई डिएसपी घिमिरेको आग्रह

Related Posts

आज पनि देशभरको मौसम सफा रहने

आज पनि देशभरको मौसम सफा रहने

November 13, 2025
0
८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

November 12, 2025
0
सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

November 13, 2025
0
महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

Discussion about this post

Everest Highlights

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

November 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभरको मौसम सफा रहने

आज पनि देशभरको मौसम सफा रहने

November 13, 2025
८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

November 12, 2025
सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

November 13, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly