Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ९ जना नगर प्रहरी दिक्षित, सिकेका सिपलाई व्यवहारमा उर्तान दिक्षित नगर प्रहरीलाई डिएसपी घिमिरेको आग्रह

Radio Everest by Radio Everest
January 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका ९ जना नगर प्रहरी आज दीक्षित भएका छन् । जिल्लामा नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रममा सहभागी ९ जना नगर प्रहरीहरूलाई दीक्षित गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकाका ५ र सोलुदुधकुण्ड नगरपालिकाबाट ४ जना गरी ९ जना नगर प्रहरीलाई तालिम तथा प्रशिक्षण पश्चात दिक्षित गरिएको हो । तालिममा खुम्बु पासाङल्हामु गाउँपालिकाबाट नगर प्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी ४ जना गरी ५ जना को सहभागिता रहेको थियो । यस्तै सोलुदुधकुण्ड नगरपालिकाबाट ४ जना नगर प्रहरीको सहभागिता रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको समन्वय तथा खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रयासमा प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयबाट स्वीकृत कार्यक्रम अनुसार ४५ दिनको तालिम तय गरिएको प्रहरी नायव उपरीक्षक घिमिरको भनाई छ । दिक्षित कार्यक्रममा बोल्दै डिएसपी घिमिरेले दक्षित नगर प्रहरीहरुलाई तालिममा सिकेका सिपलाई व्यवहारमा उर्तान डिएसपी घिमिरेले आग्रह गर्नुभएको छ ।

Previous Post

शिविरको पहिलो दिन नेचाका १ सय बढी महिलाले लिए पाठेघर सम्बन्धी सेवा

Next Post

लिम्चुङबुङले गाउँपालिका एकीकृत पर्यटकीय सूचना केन्द्र खोल्ने

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
0
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
0
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly