Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङबुङले गाउँपालिका एकीकृत पर्यटकीय सूचना केन्द्र खोल्ने

Radio Everest by Radio Everest
January 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ४, सोलुखुम्बु । उदयपुरको बिकट पहाडी लिम्चुङबुङ गाउँपालिकाले साझा सूचना केन्द्र स्थापना गर्ने भएको छ । गाउँपालिकाको माघ २ गते सम्पन्न दशौँ कार्यपालिका बैठकले सबै स्थानीयतहहरुको सहजताका लागि वडा नम्बर ३ को निर्माणाधीध एभरेष्ट भ्युटावरस्थलमा ‘बृहत एकीकृत पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने निर्णय गरेको हो ।

देशभरका ७ सय ५३ वटै स्थानीयतहको साझा पर्यटन विकास र समृद्धि हासिल गर्ने लक्ष्यका साथ यो सूचना केन्द्र खोल्न लागेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताएका छन् । उनका अनुसार सूचना केन्द्र स्थापनाका लागि सबै स्थानीयतहहरुलाई पत्राचार गर्ने तयारीसमेत भईरहेको छ ।

गाउँपालिकाले विहीबार एक सूचना जारी गर्दै सूचना पार्टी स्थापनाबारे जानकारी गराएको छ । प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईद्वारा हस्ताक्षरित सूचना अनुसार कुनै पनि स्थानीयतहले आफ्नो गाउँ तथा नगरपालिकाभित्र हुने उत्पादन, व्यापार, कला, सँस्कृति र पर्यटकीय गन्तव्यहरुको जानकारी डिजिटल सूचना केन्द्रमार्फत गराउन सक्नेछन् । डिजिटल सूचना केन्द्रमार्फत देश विदेशबाट भ्युटावर भ्रमण गर्न आउने पर्यटकले सबै स्थानीयतहहरुको जानकारी त्यहीँबाट लिन सक्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।

डिजिटल सूचना पार्टी स्थापनाका लागि कुनै शूल्क नलाग्ने तर, लगानी भने स्वयंले गर्नुपर्नेछ । त्यसका लागि बुकिङ खुल्ला गरिसकिएको जानकारी दिदै आवश्यक जानकारीका लागि अध्यक्ष राई र गाउँपालिका कार्यालयमा सम्पर्क गर्न सूचित गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा ९ जना नगर प्रहरी दिक्षित, सिकेका सिपलाई व्यवहारमा उर्तान दिक्षित नगर प्रहरीलाई डिएसपी घिमिरेको आग्रह

Next Post

पत्रकार महासंघ सोलुखुम्बुको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न, के भए निर्णय ?

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
0
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
0
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly