Thursday, September 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ अध्यक्ष राईले बाल गायक विश्वकर्माको अध्ययनका लागि निः शुल्क शिक्षाको व्यवस्था गर्ने

Radio Everest by Radio Everest
May 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ६, सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले बाल गायक गणेश विश्वकर्माको उज्जवल भविष्यका लागि कक्षा १२ सम्मको अध्ययनका लागि निः शुल्क शिक्षा तथा खाने, बस्नको व्यवस्था गर्ने हुनुभएको छ ।सोताङ गाउँपालिका वडा नम्बर १ निवासी गणेश विश्वकर्माको आर्थिक अवस्था कम्जोर भएकाले अध्ययनबाट बन्चिन हुन नदिन विद्यालयमा खाने, बस्ने सहितका निःशूल्क शिक्षाको व्यवस्था गर्ने भएको हो ।

विश्वकर्माकोे कपन स्थित सम्पुर्ण सुविधा सहितको विद्यालय सारदा एकेडेमिमा उच्च शिक्षा सँगै उज्वल साङ्गितिक भविष्यका लागि कक्षा १२ सम्म अध्ययन गराउने गरी विद्यालय सगँ सहमति भएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।विद्यालयको सम्पूर्ण प्रकृया पूरा गरी केहि समय पछि भर्ना गरिने उहाँको भनाई छ । शिक्षाले व्यक्तिको सर्वांगीण विकास गरी असल, योग्य र सभ्य नागरिक तयार पार्न मद्दत गर्ने भन्दै विश्वकर्मालाई पढाइबाट बन्चित नगराउन व्यक्तिगत रुपमा सहयोग गर्ने बताउनुभएको छ ।

यो समाचार पढेर तपाँइले कस्तो महशुस गर्नुभयो ?

Previous Post

यो सिजनमा आरोहण अनुमति लिएका सय बढी सगरमाथाकाे चुचुराेमा

Next Post

खोटाङमा राष्ट्रिय गायन प्रतियोगिता सुरु 

Related Posts

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

September 11, 2025
0
सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

September 11, 2025
0
पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

September 11, 2025
0
केपिलासगढीमा दुई दिन शोक बिदा, सबै कार्यालय बन्द

केपिलासगढीमा दुई दिन शोक बिदा, सबै कार्यालय बन्द

September 11, 2025
0
Next Post
खोटाङमा राष्ट्रिय गायन प्रतियोगिता सुरु 

खोटाङमा राष्ट्रिय गायन प्रतियोगिता सुरु 

Discussion about this post

Everest Highlights

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

September 11, 2025
सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

September 11, 2025
पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

September 11, 2025
केपिलासगढीमा दुई दिन शोक बिदा, सबै कार्यालय बन्द

केपिलासगढीमा दुई दिन शोक बिदा, सबै कार्यालय बन्द

September 11, 2025
विभिन्न स्थानमा वर्षा, कैलालीमा एक सय ५९ मिलिमिटर पानी

विभिन्न स्थानमा वर्षा, कैलालीमा एक सय ५९ मिलिमिटर पानी

September 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

September 11, 2025
सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

September 11, 2025
पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

September 11, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly