Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा राष्ट्रिय गायन प्रतियोगिता सुरु 

Radio Everest by Radio Everest
May 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ६, सोलुखुम्बु ।  खोटाङमा जारी वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव २०८० को गायन विधा तर्फको प्रतियोगिता सुरु भएको छ । महोत्सव अन्तर्गतको १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगिता दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल स्थित कभर्डहलमा दिउँसो १ बजेबाट . सुरु भएको हो ।

खेलकुद विकास प्रतिष्ठान खोटाङको आयोजना तथा खोटाङ कलाकार समाजको सह आयोजनामा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व मन्त्री राजन राईले गर्ने योजना रहेको खोटाङ कलाकार समाजका अध्यक्ष रूपकुमार राईले जानकारी दिनुभएको छ । प्रतियोगितामा २९ जना प्रतियोगीहरूको सहभागिता रहेको उहाँको भनाई छ ।

आज हुने प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद पुरस्कार सहित पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।  यस्तै द्वितीया, तृतीय, चौथो र पाँचौले क्रमशः २५ हजार, १७ हजार, ११ हजार र ७ हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । महोत्सवमा अव राष्ट्रिय कराँते तर्फका खेल बाकी छन भने यसअघि, हाफ म्याराथन र राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भइसकेको आयोजक खेलकुद विकास प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताउनुभयो ।

Previous Post

थुलुङ अध्यक्ष राईले बाल गायक विश्वकर्माको अध्ययनका लागि निः शुल्क शिक्षाको व्यवस्था गर्ने

Next Post

महाकुलुङ गाउँपालिकाले व्यवसाय दर्ता तथा नविकरण शिविर संचालन गर्दै

Related Posts

तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
0
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
0
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
0
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

Discussion about this post

Everest Highlights

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly