Thursday, July 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा तेस्रो अध्यक्ष कप तथा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

Radio Everest by Radio Everest
January 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ५, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा तेस्रो अध्यक्ष कप तथा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै यही माघ १५ गते देखि उक्त कार्यक्रम प्रारम्भ हुने भएको हो ।

खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाव र सहिष्णुता साथै आपसी हार्दिकतालाई कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्दै स्थानिय तह, जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको उत्पादनमा विशेष टेवा पु¥याउने उद्धेश्यका साथ प्रतियोगिता माघ १७ गते सम्म आयोजना गर्न लागिएको सहकर्मी मनोज तामाङले जानकारी दिनुभयो । वीरेन्द्र ज्योति माविको प्राङ्गणमा हुने प्रतियोगितामा पुरुष भलिवल तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमश : ७५ हजार, ५० हजार, ३० हजार र २० हजार रुपौयाँ २५ प्रतिशत कर कट्टी ट्रफि, मेडल र प्रमाणपत्र गरि प्रदान गरिने भएको छ ।

यस्तै महिला भलिवल तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमश : ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपौयाँ २५ प्रतिशत कर कट्टी गरि ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।साथै तेस्रो अध्यक्ष कप सोलुखुम्बु स्तरीय खुला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश : २० हजार, १५ हजार र ७÷७ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको आयोजकले जनाएको छ । यस्तै गाउँपालिकाले सांगितिक साँझ कार्यक्रमको समेत आयोजना गरिने कार्यक्रमका संयोजक उत्तम प्रसाद नाछिरिङले बताउनुभयो ।

Previous Post

सिन्धुलीमा मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु

Next Post

मन्त्रीद्वय दाहाल र राईद्वारा हिमाल दर्शन माविको स्वर्ण जयन्ती उद्घाटन गरिने

Related Posts

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
0
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
0
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
0
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
0
Next Post
मन्त्रीद्वय दाहाल र राईद्वारा हिमाल दर्शन माविको स्वर्ण जयन्ती उद्घाटन गरिने

मन्त्रीद्वय दाहाल र राईद्वारा हिमाल दर्शन माविको स्वर्ण जयन्ती उद्घाटन गरिने

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly