Wednesday, May 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निर्वाचन आयोगको प्रस्ताव : स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गरौं

Radio Everest by Radio Everest
January 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
माघ ५, सोलुखुम्बु । निर्वाचन आयोगले पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने पालिका चुनावमा प्रमुख/उपप्रमुख, वडाअध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको जानकारी दिनुभयो ।
आज काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा उहाँले समावेशितालाई बाहिर राखेर कुनैपनि कानून बनाउन नसकिने बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको कानूनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो स्थिति रहेको बताउनुभयो । उहाँले छिमेकी देश भारतमा समेत स्थानीय तहको चुनाव प्रदेशले गराउने गरेको भन्दै नेपालमा पनि यो व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो ।
पालिकाको चुनाव प्रदेश सरकारले गराउनेबारेमा आयोगलाई कुनै आपत्ति नरहेको तर त्यसका लागि अहिलेको कानून फेर्नुपर्ने उहाँको भनाइ छ । उहाँले प्रत्यक्ष निर्वाचित र समानुपातिकबीच विभेद गर्न नहुनेमा पनि जोड दिनुभएको छ ।

Previous Post

‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायको आपत्ति

Next Post

सोलु प्रहरीको ‘चालकसँग दुई मिनेट कार्यक्रम’ प्रभावकारी बन्दै

Related Posts

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
0
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026
0
सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
0
रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

Discussion about this post

Everest Highlights

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, आर्थिक अनुशासनमा उदाहरणीय  

May 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026
सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly