Wednesday, May 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेलमा तेश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने

Radio Everest by Radio Everest
January 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ६, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तेश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिने भएको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा यहीँ माघ ११ गतेबाट प्रतियोगिता सञ्चालन गरिने भएको हो । कार्यक्रमको उदघाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधारीले गर्नुहुने भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा छात्रछात्रा दुवै तर्फ भलिवल, कबड्डी, एथ्लेटिक्स, कराते र तेक्वान्दो समावेश गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । नगरपालिका भित्रका २१ वटा सामुदायिक र ३ वटा संस्थागत गरी २४ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन् । कार्यक्रमको समापन भने कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई(पिके) को प्रमुख आतिथ्यतामा हुने भएको छ ।

Previous Post

‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ मा सोलुका राउतले नेपालको तर्फबाट एकल सहभागीता जनाउने

Next Post

विपिन जोशी : हमासले मुक्त गर्ने ३४ बन्धकको सूचीमा छैन नाम

Related Posts

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
0
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026
0
सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
0
रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

Discussion about this post

Everest Highlights

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, आर्थिक अनुशासनमा उदाहरणीय  

May 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026
सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly