Tuesday, November 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा “खोटाङ हलेसी सांगीतिक सौगात भाग–५” प्रस्तुत गर्दै

Radio Everest by Radio Everest
January 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ७, सोलुखुम्बु । खोटाङ सेवा समाज दक्षिण कोरियाले “खोटाङ हलेसी सांगीतिक सौगात भाग–५” मा बेजोड प्रस्तुती दिने भएको छ । कोरियान नयाँ बर्षको सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाले जनवरी २९ तारिखमा नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार उपस्थितिमा दम्दार प्रस्तुति दिने भएको हो । कार्यक्रम नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सामाजिक कल्याणकारी सहयोगार्थ सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन दिउँसो १ बजेबाट सुरु हुने छ ।

सांगितिक कार्यक्रममा गायक सविन राई ७ फारोज लाईभ ब्याण्ड सँगै नेपालका ख्याति प्राप्त कलाकारहरु मिना राई र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिंह लिम्बुकाले प्रस्तुती दिने भएका छन् । कार्यक्रम मेट्रो लाईन नम्बर ६ आनाम स्टेसनको एक नम्बर अगाडि रहेको खोर्यथेहाक्यो सउल खेम्फसुमा हुनेछ । कार्यक्रम स्थल सम्म पुग्न दोङ्देमुन ३ नम्बर गेटसम्म बसको व्यवस्था गरिएको संस्थाका सहसचिव फुतेम्बा शेर्पाले जानकारी दिनुभयो । कार्यक्रम प्रवेश शुल्क ४० हजार वन तोकिएको आयोजकले जनाएको छ ।

“खोटाङ हलेसी सांगीतिक सौगात भाग–५”कार्यक्रमलाई सफल पार्नको लागि विभिन्न समिति बनाएर तयारी तिव्र भइरहेको छ, भने कार्यक्रमलाई सफल पार्न आर्थिक, नैतिक र भौतिक रुपमा साथ सहयोग गरि कार्यक्रममा प्रत्यक्ष उपस्थिति भइ भब्य मनोरञ्जन लिनका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूमा आयोजकले अनुरोध समेत गरेको छ ।

Previous Post

जलवायु परिवर्तनको विषयमा आउँदो जेठ २ गतेदेखि सगरमाथा संवाद आयोजना गर्ने तयारी

Next Post

माप्य दुधकोशी गाउँपालिकाको ठानेखोला भिरमा लागेको डढेलो अझै नियन्त्रण बाहिर

Related Posts

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025
0
सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

November 10, 2025
0
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
0
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

Discussion about this post

Everest Highlights

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025
सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

November 10, 2025
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly