Wednesday, May 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढी गाउँपालिका ओखलढुङ्गामा सुरु भयो रनिङ शिल्ड, दौडमा माम्खा माविले ग¥यो जितको सुरुवात 

Radio Everest by Radio Everest
January 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

ओखलढुंगा, माघ ७ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा तेश्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  गाउँपालिकाको आयोजनामा सोमबारबाट वडा नम्बर ८ माम्खा स्थित खेलमैदानमा त्रिदिवसीय प्रतियोगिता सुरु भएको हो ।  ओखलढुङ्गाका प्रतिनिधि सभा सदस्य, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको प्रमुख आतिथ्यता एवं गाउँपालिका अध्यक्ष निशान्त शर्माको विशेष आतिथ्यतामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका ७ वटा माविको सहभागिता रहेको छ ।  एथ्लेटिक्स सहित १७ प्रकारका प्रतियोगितामा गाउँपालिकाका ७ माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् ।  

सोमबारको प्रतियोगितामा एथ्लेटिक्स तर्फका लामो तथा छोटो दूरीका दौड प्रतियोगिता सम्पन्न भएको छ् । सोमबार प्रतियोगिताको उद्‌घाटन खेलमा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय सय मिटर र ३ हजार मिटर दौडका प्रतियोगिता आज भएका छन् ।  प्रतियोगिताको  ३ हजार मिटर दौड तर्फ प्रथम र द्वितीय क्रमशः कुइभीर माविका दिपेश राई र सरस्वती माविका रोहित खतिवडाले हात पारेका छन भने छात्रा तर्फ माम्खा माविकी हिमा केसी, महेश्वरी माविकी रोसना बस्नेत र कुइभीर माविकी प्रवीणा भुजेलले हात पारेका छन् ।  यता १५ सय मिटरको लामो दौड तर्फ प्रथम द्वितीय तृतीय स्थान क्रमशः कुइभीर माविका दिपेश राई, महेश्वर माविका नेत्र परियार, माम्खा माविका विकास राईले हात परेका छन् । यस्तै छात्रा तर्फ माम्खा माविका सुनन्त्रा राई, महेस्वरी माविका यशोदा राना मगर र जालपा दियाले माविकी सर्मिला खतिवडाले हात पारेकी छन् ।

यता ८ सय मिटर दौड छात्र तर्फ, पूर्ण भुजेल, विकास राई र जित बहादुर थापा मगर र छात्रा तर्फ सुनन्त्रा राई, अस्मिता राई र सृजना थापा मगरले प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः हात पारेका छन ।  यस्तै ४ सय मिटर तर्फको प्रथम द्वितीय, तृतीय स्थान छात्र तर्फ क्रमशः मनिश बस्नेत (माम्खा मावि),राजकुमार बिक (कुइभिर मावि) र भिम मगर ( छात्र प्रगती मावि )ले हात पारेका छन् ।  भने छात्रा तर्फ भिमकुमारी बस्नेत ( माम्खा मावि ), विविशा मग्राती ( महेस्वर मावि) र रञ्जू थापा कुइभीर माविले हात पारेका छन् ।  

प्रतियोगिताको छात्रा तर्फ सय मिटर दौडमा प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः समिक्षा राई (माम्खा मावि), प्रभासी राई ( कुइभिर मावि), कृतिका विश्वकर्मा ( छात्रप्रगती मावि )ले हात पारेका छन् । २ सय मिटरको दौडमा छात्र तर्फ किशोर माझी ( कुइभिर मावि ), सुदिन बस्नेत ( महेस्वर मावि ) र सुरेन्द्र रोक्काले हात परेका छन् । यस्तै छात्रा तर्फ प्रभासी राई ( कुइभीर मावि ), समीक्षा राई ( माम्खा मावि ) र कुन्तीमाया खत्री ( जाल्पा कालिमाटी मावि) ले हात पारेका छन् ।  प्रतियोगिताको सोमबार सम्पन्न उद्‌घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सन्तोष बाबु थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, ८ वटै वडाका वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।  

Previous Post

स्ववियु निर्वाचन चैत ५ गते हुने

Next Post

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Related Posts

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
0
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026
0
सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
0
रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

Discussion about this post

Everest Highlights

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, आर्थिक अनुशासनमा उदाहरणीय  

May 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026
सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly