Friday, April 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि माम्खा माविलाई, जित्यो सर्वाधिक २३ पदक

Radio Everest by Radio Everest
January 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

ओखलढुङ्गा, ९ माघ ।  ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा आयोजित तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड माम्खा माविले हात पारेको छ ।  गत ७ गतेदेखी सुरु भएको रनिङ शिल्डका विभिन्न खेलहरुका उत्कृष्ठ प्रदर्शन गर्दै माम्खा माविका खेलाडीहरूले शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएका हुन्  । यस यघि अघिल्लो वर्ष पनि माम्खा माविले शिल्ड जितेको थियो । एथ्लेटिक्स सहित विभिन्न १७ प्रकारका खेलहरूमा विद्यालयले १३ स्वर्ण ७ रजत र ३ कास्य पदक गरि २३ पदक सर्वाधिक जित्दै शिल्ड आफ्नो हात पार्न सफल भएको हो ।  ७ विद्यालय सहभागी रनिङ शिल्डका प्रतियोगितामा कुइभीर मावि कुइभीर दोश्रो भएको छ ।

  उक्त विद्यालयले प्रतियोगितामा ७ स्वर्ण ७ रजत र ८ काश्य सहित २२ पदक जित्दै दोश्रो भएको हो ।  प्रतियोगितामा तेश्रो स्थान जालपा मावि कालीमाटी ७ स्वर्ण, २ रजत र ४ काश्य सहित १३ पदक जित्दै तेश्रो हुन सफल भएको हो ।  शिल्डको अन्तिम दिन आज समामपन गर्दै चिशंखुगढी  गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले विद्यार्थीहरूको खेल प्रतिको रुची देखेर आफूलाई खुसि लागेको बताउनुभयो ।  उहाँले ३ दिन सम्म सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगिताका क्रममा उहाँले विद्यार्थीहरूले देखाएको खेल कौशलहरू हेर्दा प्रतियोगिता मात्रै नभई एक पर्वको रुपमा रहेको महसुस गरेको जिकिर गर्नुभयो ।  

उहाँले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागी विद्यार्थीहरुको यो उत्साहले नयाँ सिडि थपिने भन्दै सबैलाई धन्यवाद दिनुभयो ।  रनिङ शिल्डमा गाउँपालिकाका ७ माविहरु कुइभीर मावि कुइभीर, सरस्वती मावि खानीभञ्ज्याङ,  जालपा मावि दियाले, जालपा मावि कालिमाटी, महेश्वर मावि भदौरे, छात्रप्रगती मावि भदौरे र माम्खा मावि माम्खाले प्रतिपस्पर्धा गरेका थिए  । रनिङ शिल्डको उद्घाटनका लागी प्रतिनिधि सभाका सांसद तथा काङ्ग्रेस नेता रामहरी खतिवडाले सम्बोधन गर्नुभएको थियो भने समापन समारोह गाउँपालिका अध्यक्ष निशान्त शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सन्तोषबाबु थापा, वडा अध्यक्षहरु, ७ वटै माविका प्रधानाध्यापक, विद्यार्थी, शिक्षक कर्मचारी तथा खेलप्रेमी स्थानीहरुको उपस्थीति रहेको थियो ।  

Previous Post

नेपाल मगर संघ ताप्लीद्धारा माघे संक्रान्ति बिशेष शुभकामना आदानप्रदान

Next Post

सोलुमा ५ अर्बको लागनीमा पानी फ्याक्ट्रि खोल्ने नगरपालिका र जापानीज लगानीकर्ता विच सहमति

Related Posts

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
0
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
0
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

Discussion about this post

Everest Highlights

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly