Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल मगर संघ ताप्लीद्धारा माघे संक्रान्ति बिशेष शुभकामना आदानप्रदान

Radio Everest by Radio Everest
January 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ९, सोलुखुम्बु । नेपाल मगर संघ ताप्ली उदयपुरले माघे संक्रान्ति बिशेष शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको छ । “मगरात सभ्यता र पहिचान दस्तावेजिकरणको दशक बनाऔ, गरौं मगर हुनुमा गर्व, प्रकृति– कुलपित्र– चेलि पुजाको मूल सास्कृतिक मूल चाड्को रुपमा मनाऔं” भन्ने मूल नारा सहित कार्यक्रम आयोजना गरिएको हो । नेपाल मगर संघका केन्द्रिय सदस्य केशब खपाङगी मगरको प्रमुख आतिथ्यतामा तथा नेपाल मगर संघ ताप्लिका अध्यक्ष टोप बहादुर मगरको अध्यक्षतामा बिबिध सास्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुयभो ।

कार्यक्रममा मगरहरुको प्रमुख पर्व माघे संक्रान्तिको शुभकामना साथै मगर समूदायको झाकी, हुरा नाच र अन्य बिबिध सास्कृतिक कला प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित वक्ताहरुले मगरहरुको प्रमुख चाडलाई राष्ट्रिय पर्वको रुपमा राज्यबाट पनि सुचिकृत गर्नु पर्ने, स्थानिय सरकारले समेत बिशेष बजेट बिनियोजन गरि मगरहरुको संस्कार, कला धर्म र जातिय पहिचान संरक्षण गर्ने किसिमको कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । जातिय कार्यक्रमको लागि मात्रै भनी बजेट छुटाएर नहुने जातिय पहिचान सहितको सस्कार, रितिरिवाज अन्तरपुस्ता सम्म कायम राख्ने किसिमको कार्ययोजना सहितको बजेट व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् ।

उँहाहरुको भनाईलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माल सांस्कृतिक, रितिरिवाज पहिचानका लागि आफ्नो तर्फबाट सकेसम्म कुनै अवस्थामा पनि कन्जुस्याइँ नगरी सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उक्त कार्यक्रममा कोशी प्रदेश मगर संघ उपाध्यक्ष राजु मगर, जिल्ला मगर संघ अध्यक्ष हरि बहादुर आले मगर लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

डढेलो नियन्त्रणमा अहोरात्र खटिएकालाई माप्य दुधकोशीले दियो धन्यवाद

Next Post

चिशंखुगढी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि माम्खा माविलाई, जित्यो सर्वाधिक २३ पदक

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly