Monday, September 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

डढेलो नियन्त्रणमा अहोरात्र खटिएकालाई माप्य दुधकोशीले दियो धन्यवाद

Radio Everest by Radio Everest
January 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ९, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले ठानेखोला भिरको डढेलो नियन्त्रणमा खटिएका सुरक्षकर्मी तथा सरोकारवालाहरुलाई धन्यवाद दिएको छ । गाउँपालिकाको वडा नम्बर १ र ७ को बीचमा पर्ने ठानेखोला भिरको लागेको डढेलो नियन्त्रणका लागी अहोरात्र खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयबासीहरुलाई धन्यवाद व्यक्त गरेको छ । यस्तै प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले डढेलो नियन्त्रणका लागि समन्वय गरेको भन्दै आभार प्रकट गरिएको छ । डढेलो थालडाँडा कटेर खुम्बु क्षेत्रमा पर्ने सगरमाथा सामुदायिक वन क्षेत्रको भागमा आगो फैलिएको थियो । उक्त डढेलो बुधबार बिहान नियन्त्रणमा आएपनि पूर्ण नियन्त्रणमा नआइसकेको हुँदा सजक रहन गाउँपालिकाले आग्रह गरेको छ ।

Previous Post

उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

Next Post

नेपाल मगर संघ ताप्लीद्धारा माघे संक्रान्ति बिशेष शुभकामना आदानप्रदान

Related Posts

आजको मौसम

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

September 1, 2025
0
खोटाङमा विद्यालय भवन निर्माण प्रकरण : तीनजना तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खोटाङमा विद्यालय भवन निर्माण प्रकरण : तीनजना तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

August 31, 2025
0
शिक्षा ऐन कार्यान्वयनको मागसहित सोलुखुम्बुमा भदौरे पानीमा पनि शिक्षकहरूको धर्ना

शिक्षा ऐन कार्यान्वयनको मागसहित सोलुखुम्बुमा भदौरे पानीमा पनि शिक्षकहरूको धर्ना

August 31, 2025
0
भदौ २९ गतेदेखि दसैँका लागि नयाँ नोट साटिने

Discussion about this post

Everest Highlights

मिस नेपाल २०२५ काे उपाधि लुना लुँइटेललाइ

मिस नेपाल २०२५ काे उपाधि लुना लुँइटेललाइ

August 31, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

September 1, 2025
खोटाङमा विद्यालय भवन निर्माण प्रकरण : तीनजना तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खोटाङमा विद्यालय भवन निर्माण प्रकरण : तीनजना तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

August 31, 2025
शिक्षा ऐन कार्यान्वयनको मागसहित सोलुखुम्बुमा भदौरे पानीमा पनि शिक्षकहरूको धर्ना

शिक्षा ऐन कार्यान्वयनको मागसहित सोलुखुम्बुमा भदौरे पानीमा पनि शिक्षकहरूको धर्ना

August 31, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly