Sunday, January 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

Radio Everest by Radio Everest
January 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ९, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ । त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी र जलजले, वडा नं ७ को चुहाडेसहितका स्थानमा विपन्न परिवारका लागि ८० घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार तत्कालका लागि ८० घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माणकार्य धमाधम भइरहेका छन् ।

करिब एक भवन बराबर रु पाँच लाख मूल्यको लागानीमा स्थानीय बाँस प्रयोग गरेर ‘केमिकल’ प्रयोग गरी भूकम्प प्रतिरोधात्मकसहितका भवन तथा आवस गृह निर्माण गरिएको प्रमुख बस्नेतले बताए । नगरपालिकासँग साझेदारी संस्था ह्वाबिट्याट फर ह्युमानिटिज सँगको साझेदारीमा भवन निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।

उक्त आवास गृहमा विद्युत्, व्यवस्थापन, भान्सासहितको व्यवस्थापन गरेर आवास गृह निर्माण गर्ने कार्य भइरहेको पनि नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका झण्डै २५० विपन्न परिवारका लागि तत्काल आवास व्यवस्थापनको गर्न यस्तो कार्य तीव्र रुपमा अगाडि बढाइएको नगर प्रमुख बस्नेतले बताउनुभयो ।

Previous Post

‘भ्वाइस अफ नेपाल’ मा छानिएका प्रदीप साङ्गितिक यात्रा छाडेर विदेश पलायन भए

Next Post

डढेलो नियन्त्रणमा अहोरात्र खटिएकालाई माप्य दुधकोशीले दियो धन्यवाद

Related Posts

थुलुङ दुधकोशी गाउँपालिकामा लक्ष्मी बैंकको एटिएम तोडफोड

थुलुङ दुधकोशी गाउँपालिकामा लक्ष्मी बैंकको एटिएम तोडफोड

January 3, 2026
0
सोलुदूधकुण्ड–२ बाट १३० भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण

सोलुदूधकुण्ड–२ बाट १३० भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण

January 2, 2026
0
सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

January 2, 2026
0
सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको  उम्मेदवारी घोषणा

Discussion about this post

Everest Highlights

प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

January 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी गाउँपालिकामा लक्ष्मी बैंकको एटिएम तोडफोड

थुलुङ दुधकोशी गाउँपालिकामा लक्ष्मी बैंकको एटिएम तोडफोड

January 3, 2026
सोलुदूधकुण्ड–२ बाट १३० भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण

सोलुदूधकुण्ड–२ बाट १३० भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण

January 2, 2026
सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

January 2, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly