Thursday, September 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

धरानका मेयर पानी माग्न सिंहदरबार, सोलुको मेयर पानी बेच्न जापान तिर….

Radio Everest by Radio Everest
January 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

धरानका मेयर हर्क साम्पाङ पानीको योजना माग्न सिंहदरबार गएका बेला सोलुका मेयर भने पानी बेच्न जापान पुगेका छन् । उच्च हिमाली क्षेत्रबाट बग्ने स्वच्छ पानीलाई ब्राण्डिङ गरेर जापान लगेर बेच्ने गरे सोलुका मेयरले जापानी लगानीकर्तासँग सहमित गरेका हुन् ।

सोलुखुम्बुमा ५ अर्बको लगानीमा पानी उद्योग खोल्ने सोलुदुधकुण्ड नगरपालिका र जापानिज लगानीकर्ता विच सहमति भएको छ । जापानको भ्रमणमा रहनु भएका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र जापानमा रहेको विश्वकै महंगो पानी उद्पादक कम्पनी माउण्ट फुजी स्पि«ङ ईनकर्पोरेट विच सोलुमा पानी फ्याक्ट्रि खोलेर विश्व बजारमा आपुर्ती गर्ने सहमति भएको हो ।
उक्त कम्पनीका संचालक अवाई हिडेरो र नगर प्रमुख शेर्पा विच भएको सहमति अनुसार उच्च हिमाली क्षेत्रमा हिमालयन एभरेष्ट वाटरको ब्राण्डमा फ्याक्ट्रि खोलेर विश्व बजारमा स्वादिष्ट पानी आपुर्ती गरिने छ । जापानको यानाछि प्रान्तमा भएको छलफलमा कम्पनीका सिईओ अवाई टाईथिरो, सल्लाहकार ईसिइगेरो हिसासीले चाँडै सोलुमा पानी उद्योग संचालनमा ल्याई रोजगारी सृजना गर्ने र नगरपालिकाको आर्थिक सम्बृद्धिमा टेवा पुर्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यो सहमति सँगै जापानिज लगानीकर्ताले नगरको वातावरण संरक्षण र समग्र समृद्धिमा योगदान दिने प्रतिबद्धता जनाएको नगरप्रमुख शेर्पाले बताउनु भयो । वहाँका अनुसार यो परियोजना पनि जिल्लामा सैयौँको संख्यामा रोजगारी सिर्जना र अर्थतन्त्रमा ठूलो योगदान हुने छ ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केमा आगलागी

Next Post

गार्माले प्रदान गर्यो काठमाण्डौँबाट घुम्ती सेवा,२५ बढीले लिए सेवा

Related Posts

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
0
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
0
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
0
सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

Discussion about this post

Everest Highlights

सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

September 4, 2025
नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly