Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्माले प्रदान गर्यो काठमाण्डौँबाट घुम्ती सेवा,२५ बढीले लिए सेवा

Radio Everest by Radio Everest
January 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १०,सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माले काठमाण्डौँबाट घुम्ती सेवा प्रवाह गरेको छ । वडा कार्यालयले आज माघ १० बौद्ध तिनचुलीमा अवस्थित एसियन अल्पाइन टे्रकको कार्यालयबाट उक्त सेवा प्रवाह गरेको हो ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ घर भर्ई हाल काठमाण्डौँ बसोबास गर्दै आएका वडाबासीहरुलाई लक्षित गर्दै सुरु गरिएको घुम्ती सेवाबाट एकैदिनमा २६ जना लाभान्वित भएको वडाध्यक्ष सोनाम ग्याल्जेन शर्पाले जानकारी दिनुभयो ।
सामान्य प्रशासनिक सेवा लिनकै लागि काठमाण्डौँदेखि हजारौँ खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने नागरिकलाई घुम्ती सेवाले सहजता प्रदान गरेको वडाध्यक्षले बताउनु भयो ।
उक्त सेवा अन्तगर्त जन्म दर्ता ४,मृत्यु दर्ता ४, नाता प्रमाणीकरण ५ जना लगायत पञ्जिकरण सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गरिएको वडा सचिव रमेश कार्कीले जानकारी दिनुभयो ।

जाडो बढेसगैँ यात्रामा वडाबासीलाई असहज हुने भएकाले पनि यस समस्यालाई समाधान गर्न काठमान्डौ मै घुम्ती सेवा दिइएको अध्यक्ष शेर्पाको जोड छ । यस प्रकारको सेवा वडाबासीको आवश्यकताको आधारमा समय समयमा प्रवाह हुने वडा कार्यालयले जनाएको छ ।
यस्तै, घुम्ती सेवा लिने लाभग्राही मिङमार शेर्पाका अनुसार वडाले राजधानी बासीलाई अत्यन्तै सहज बनाएको र आफू बस्ने ठाउँबाट नजिकै वडाका सेवा पाउनु खुसी रहेको बताउनु भयो ।
अर्का सेवाग्राही टसी शेर्पाले पनि जाडोमा वडाकै कामको लागि सोलु धाइँरहुन पर्ने बाध्यता हटेकोमा वडालाई धन्यवाद व्यक्त गर्नु भयो ।
वडाध्यक्ष सोनाम ग्याल्जेन शर्पाले यो घुम्ती सेवा अत्यन्तै प्रभावकारी भएको हुनाले निरन्तर वार्षिक रुपमा २ पटक दिने बताउनु भयो । साथै
आवश्यकता परेको खण्डमा तत्काल सेवा पनि गर्न सकिने शेर्पाको भनाई छ ।

Previous Post

धरानका मेयर पानी माग्न सिंहदरबार, सोलुको मेयर पानी बेच्न जापान तिर….

Next Post

केपिलासगढीमा राष्ट्रपति रनिङशिल्ड शुरु, शिक्षाको सुधार प्रमुख प्राथमिक्ता –अध्यक्ष समिर राई

Related Posts

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
0
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
0
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

Discussion about this post

Everest Highlights

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly