Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढीमा राष्ट्रपति रनिङशिल्ड शुरु, शिक्षाको सुधार प्रमुख प्राथमिक्ता –अध्यक्ष समिर राई

Radio Everest by Radio Everest
January 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
खोटाङको केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले शिक्षाको गुणस्तर अभिबृद्धिका लागि आफु नेतृत्वको सरकारकाले काम गरिरहेको बताउनु भएको छ । पृथ्बि मावि बाक्सिला बजारमा आयोजित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पालिका अध्यक्ष राईले सामुदायीक विद्यलायको पढाई सुधार गर्न आफु हरदम क्रियाशिल रहेको बताउनु भयो । वहाँले पालिकाको विकासका लागि आफुले विभिन्न तहका सरकारसँग समन्वय गरेर करोडौँको बजेट ल्याएको भन्दै पालिकाबासिको बृहत एकताले मात्रै केपिलासगढीले समृद्धि हाँसिल गर्ने धारणा राख्नु भयो । अध्यक्ष राईले पालिकाका सबै वडामा आधारभुत विकास पुगेको भन्दै सबैलाई सकरात्मक भएर सोच्न र विरोधका नाममा विरोध नगर्न आग्रह गर्नु भयो । वहाँले खेलकुदको माध्यमबाट युवा शसक्तिकरणमा टेवा पुग्ने क्रियाकलाप पालिकाले संचालन गर्ने बताउनु भयो ।
९ विद्यालय सहभागि उद्घाटन कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष गुरुराज राईले विपक्षिदलरुले पनि स्थानीय सरकारलाई रचनात्मक सहयोग गरेमा पालिकाको चौतर्फि विकास सम्भब हुने विचार ब्यक्त गर्नु भयो । वहाँले बर्तमान पालिका नेतृत्व जनपक्षिय कामका लागि अहोरात्र लागि परेको धारणा राख्नु भयो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सौधन राईले पालिकाले खेलकुदलाई प्राथमिक्ता दिएर काम गरेको भन्दै अनुशासित भएर खेल प्रदर्शन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । वहाँले खेल क्षेत्र मार्फत विश्वब्यापि रुपमा ख्याति प्राप्त गर्ने अवसर रहेको भन्दै युवाहरुलाई यस क्षेत्रमा समर्पित भएर लाग्न अपिल गर्नु भयो ।
विभिन्न विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती दिएको उद्घाटन शत्रमा बाक्लो संख्यामा दर्शकहरुको उपस्थिति थियो । वडा नम्बर १ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक निरकुमार राईको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा पालिकामा क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिले शुभकामना ब्यक्त गर्नुभएको थियो । पालिकाका निर्वाचित जनप्रतिनिधि, विब्यसका पदाधिकारी, प्रधानाध्यापकहरु, शिक्षक विद्यार्थी लगायत सहभागि कार्यक्रम ३ दिन चल्ने छ । एभलेटिक्स तथा भलिबल प्रतियोगिता शुक्रबारबाटै शुरु भएको कार्यक्रम संयोजक तथा शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले बताउनु भयो ।
Previous Post

गार्माले प्रदान गर्यो काठमाण्डौँबाट घुम्ती सेवा,२५ बढीले लिए सेवा

Next Post

बराहपोखरी गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन मन्त्री राईबाट उद्‌घाटन 

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly