Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 काङ्ग्रेस नेता कार्कीले दिए ५९ विद्यार्थीलाई ट्रयाकसुट, विद्यार्थीको अनुहारमा चमकता 

Radio Everest by Radio Everest
January 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १४, सोलुखुम्बु ।  काङ्ग्रेस नेता प्रकाशसिंह कार्कीले एक आधारभूत विद्यालयका साना साना विद्यार्थीलाई ट्रयाक सुट वितरण गर्नुभएको छ ।  सोमबार एक कार्यक्रमका बीच नेचासल्यान गाउँपालिका वडा नम्बर ४ को सगरमाथा आधारभूत विद्यालयका ५९ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो ।  नेता कार्की को प्रमुख आतिथ्यता तथा वडा नम्बर ४ का अध्यक्ष इन्द्र बहादुर राईको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १ देखी ८ सम्मका ५९ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको थियो ।

 कार्यक्रममा बोल्दै सुकीर्ति फाउण्डेसनका संरक्षक तथा काङ्ग्रेस नेता कार्कीले आफूले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो मेहनतको कमाईको केही हिस्साले मात्रै सहयोग गर्दै आइरहेको र यसले आफूलाई खुसी दिने बताउनुभएको थियो । उहाँले विद्यार्थीहरूको जीवनमा थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले आफूले यसरी सहयोग गरिरहेको भन्दै निरन्तर सहयोग गदै जाने उल्लेख गर्नुभयो । उहाँले फाउण्डेसन मार्फत बचत गरेको ५० लाख रकमको व्याजले सगरमाथा आधारभूत विद्यालयमा एक शिक्षकका लागी तलव र अन्य विभिन्न सेवाका लागी सहयोग गर्दै आइरहेकोमा वडा अध्यक्ष इन्द्र बहादुर राईले बताउनुभयो ।  अध्यक्ष राईले नेता कार्कीको सहयोगले विद्यालयलाई राहत भइरहेकोमा वडाबाट केही बजेट छुट्टाएर त्यसमा थप गरिदै आउको पनि बताउनुभयो ।

 कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता, नेपाल विद्यार्थी सङ्घका केन्द्रिय सदस्य दिनराज बास्तोलाले नेता कार्कीले सहयोग गर्दै आइरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा आवश्यक सहयोग गरिरहेकोमा त्यसले आम नागरिकको जीवनमा प्रत्यक्ष लाभ मिलिरहेको जिकिर गर्नुभयो ।  सोमबार ट्रयाक सुट वितरण कार्यक्रममा सुकीर्ति फाउण्डेसनकी अध्यक्ष इन्दिरा कार्की, विद्यालयका विव्यस तथा पूर्व विब्यस अध्यक्ष तथा पदाधिकारी, शिक्षक विद्यार्थी, रीड नेपालकी फिल्ड अफिसर सुजता राई  लगायत स्थानीय राजनितिक दलका नता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।  

Previous Post

२४ घण्टामा सोलुखुम्बु सहित १५ जिल्लामा आगलागी, ३ जिल्लामा डढेलो

Next Post

प्रधानमन्त्री रोजगार कार्यक्रम : ऐसेलुखर्कमा ५१ लाख बढी खर्च

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
प्रधानमन्त्री रोजगार कार्यक्रम : ऐसेलुखर्कमा ५१ लाख बढी खर्च

प्रधानमन्त्री रोजगार कार्यक्रम : ऐसेलुखर्कमा ५१ लाख बढी खर्च

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly