Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रधानमन्त्री रोजगार कार्यक्रम : ऐसेलुखर्कमा ५१ लाख बढी खर्च

Radio Everest by Radio Everest
January 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ११, सोलुखुम्बु । खोटाङको एसेलुखर्क गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्ष २०८१/०८२ मा ५१ लाख रुपैयाँ बढीको बजेटबाट १४ वटा आयोजना सन्चालन गरिएको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ मा उक्त कार्यक्रम अन्तर्गत नेपाल सरकार स्रोतको रोजगारी सिर्जना शिर्षकमा प्राप्त २३ लाख ८० हजारबाट ६ वटा आयोजनामा ३५ जना र आईडिए स्रोतको रोजगारी सिर्जना शीर्षकमा प्राप्त २७ लाख ३९ हजार बजेटबाट ८ वटा आयोजनामा ४० जनालाइ न्यूनतम १०० दिनको रोजगारिमा खटाइएको हो ।

कुल १४ वटा आयोजनामा कूल ५१ लाख १९ हजार रुपैयाँ बजेट्बाट आ व २०८१/०८२ मा बेरोजगार व्यक्तिमा सूचिकृत भै प्राथमिकताक्रम सूचिमा रहेका बेरोजगार व्यक्तिहरुमध्ये ७५ जना व्यक्तिहरुसङ्ग गाउँपालिकाले वडा वडामा गइ आयोजना सम्झौता गरी गत पौष ११ गतेबाटै रोजगारिमा खटाइएको रोजगार संयोजक किर्ती कुमार राईले बताउनुभयो । १४ वटा आयोजनामध्ये ११ वटा आयोजना सडक सोलिङ, ग्यावियन बक्स फिलिङ र ३ वटा आयोजना पैदल मार्ग मर्मत गर्ने रहेका छन ।

आयोजनालाइ दीगो र गुणस्तरीय बनाउन प्राविधिक लागत अनुमान प्रतिवेदन अनुसार ग्यावियन बक्स तारजाली गाउँपालिकाले लागत साझेदारी गरेको छ । रोजगारलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिन तथा सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने उहाँको दाबी छ । गाउँपालिकाले  गत आर्थिक बर्ष ५३ लाख ६९ हजार रुपौयाँ ज्याला खर्च भुक्तानि गरेको थियो ।

उहाँका अनुसार आई।डि।ए। स्रोतको ९ वटा आयोजनामा बेरोजगार सूचीमा सूचिकृत ४० जना बेरोजगार व्यक्तिहरुलाई राजगारीमा खटाई २६ लाख ८५ हजार ज्याला भुक्तानी गरिएकोमा ३ हजार ९ सय २६ दिन रोजगारी सिर्जना भएको थियो । त्यसै गरि नेपाल सरकार स्रोत अन्तरगतको ६ वटा आयोजनामा ४० जनालाई रोजगारिमा खटाई २६ लाख ८० ज्याला भुक्तानी गरिएकोमा जसबाट ३ हजार ९ सय १९ दिन रोजगारि सिर्जना भएको थियो ।

उक्त योजनाहरुलाई दिगो र गुणस्तरीय बनाउनका लागी ११ वटा योजनामा ५४८ थान ग्यावियन बक्स गाउँपालिकासँग लागत साझेदारी गरी कुल ९ हजार ६६ दशमलव ५ घनमिटर ग्याविन बक्स फिलिङ गरिएको र १ हजार १ सय दुई दशमलव ७ मिटर लम्बाई, औषत ३ दशमलव ५ मिटर चौडाई, शुन्य दशमलव १५ मिटर उचाईको ५ सय ७८ दशमलव ७९ घनमिटर सडक सोलिङ गरिएको गाउँपालिकाले जनाएको छ ।

Previous Post

 काङ्ग्रेस नेता कार्कीले दिए ५९ विद्यार्थीलाई ट्रयाकसुट, विद्यार्थीको अनुहारमा चमकता 

Next Post

ताप्ली गाउँपालिका रुपाटारमा हुलाक कार्यालय स्थापना

Related Posts

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
0
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
0
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
0
Next Post
ताप्ली गाउँपालिका रुपाटारमा हुलाक कार्यालय स्थापना

ताप्ली गाउँपालिका रुपाटारमा हुलाक कार्यालय स्थापना

Discussion about this post

Everest Highlights

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly