Friday, March 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली गाउँपालिका रुपाटारमा हुलाक कार्यालय स्थापना

Radio Everest by Radio Everest
January 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १४, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका रुपाटारमा हुलाक कार्यालय स्थापना गरिएको छ । सोमबार जिल्ला हुलाक कार्यालय स्थापना भएसँगै प्रशासन शाखा प्रमुख नायव सुब्बा खिलाराज बस्नेतको उपस्थितिमा उद्घाटन गरिएको हो । नेपालको संघीय व्यवस्था अनुसार एक गाउँपालिका एक हुलाक कार्यालय रहने नीति अनुसार ताप्ली गाउँपालिकामा पनि अतिरिक्त र ईलाका हुलाकलाई गाभेर एक हुलाक कार्यालय स्थापना गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ ईनामेमा रहेको ईलाका हुलाक कार्यालय र रुपाटार, ठानागाउ र ओख्लेको अन्य अतिरिक्त हुलाकलाई गाभेर ताप्ली ५, रुपाटारमा एक हुलाक कार्यालय निर्माण गरिएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो । यस कार्यालयमा खरिदार रहने व्यवस्था रहेकोमा हाल उक्त पदको कर्मचारी व्यवस्थापन नभएसम्म उमा देवि बिकलाई निमित्त हुलाक प्रमुख जिम्मेवारी प्रदान गरिएको प्रशासन शाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

यस कार्यालय अन्तर्गत अतिरिक्त हल्करा नारायण बुढाथोकी, हल्कराहरु धन बहादुर तामाङ, एम्बर बहादुर पोखरेल र शितल बिश्वकर्मा कार्यरत रहनेछन् । उदघाटन कार्यक्रममा जिल्ला हुलाक कार्यालयबाट डिकधन कुलुङ ,सरोज बुढाथोकी र स्थानिय तहका कर्मचारी, वडाका कर्मचारी लगायत शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Previous Post

प्रधानमन्त्री रोजगार कार्यक्रम : ऐसेलुखर्कमा ५१ लाख बढी खर्च

Next Post

भूमि समस्या समाधान आयोग सोलुका अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

Related Posts

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

March 13, 2026
0
बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

March 13, 2026
0
७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

March 13, 2026
0
साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
0
Next Post
भूमि समस्या समाधान आयोग सोलुका अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

भूमि समस्या समाधान आयोग सोलुका अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

Discussion about this post

Everest Highlights

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

March 13, 2026
बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

March 13, 2026
७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

March 13, 2026
साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

March 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

March 13, 2026
बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

March 13, 2026
७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

March 13, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly