Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पञ्चन आगलागी पीडितलाई काङ्ग्रेस नेता कार्कीको सहयोग

Radio Everest by Radio Everest
May 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, सोलुखुम्बु । पञ्चन अग्नीपीडितका लागी नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनीधी तथा उद्योगी प्रकाशसिंह कार्कीले ४१ हजार रुपैयाँ आर्थिक सहयोग दिनुहुने भएको छ । गत वैशाख १९ गते भएको आगलागीबाट थुलुङ दुधकोशी गाउँपालिका वडा न्म्बर ३ पञ्चनकका ९ घर तथा गोठ मतान लगायत जलेर नष्ट हुदा करोँडौको क्षती भएको थियो । ति मध्ये ३ परिवारको विल्लीबाठ भएको थियो भने अन्य परिवारहरुको ठुलो क्षति भएको थियो । उनिहरुकै सहयोगको लागी कांग्रेस नेता काकीृले ४१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको जनाइएको छ । कार्कीले पठाएको आर्थिक सहयोग पूर्ण क्षति, आंशिंक क्षती र गोठ तथा घाँसपात तथा आगलागीको क्रममा घाउचोट लागेकाहरुका लागी वर्गीकरण गरेर वितरण गरिने  केन्द्रिय सदस्य  दिनराज बास्ताेलाले जानकारी दिनुभयाे  ।  बास्ताेलाका अनुसार मध्ये पूर्ण क्षती व्यहोरेर उठिबास भएका ३ परिवार पुर्ण बहादुर अधिकारी, अस्तीमाया राई र बडीसवा राईलाई प्रति परिवार ५ हजार रुपैयाँ वितरण गरिने छ । यस्तै आंंशिक क्षती व्यहोरेका बुद्धिमाया चर्माकर, निशान राई, दिल बहादुर राई र पारस राईको परिवारको सहयोग स्वरुप ३ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने छ भने आगलागीबाट बस्तुभाउ पालनका लागी राखीएको घाँसपात सहितको मतान जलेर नष्ट भएका परिवारको लागी प्रति परिवार २ हजार र आगलागी नियन्त्तणका क्रममा चोटपटक लागेका पीडितहरुका लागी २ हजार आर्थिक सहयोग उपलब्ध गराइने बताइएकाे छ ।

नेता कार्कीले नेचासल्यान-२ मा आगलागीका कारण घर पूर्ण क्षतिग्रस्त भएका ज्ञानबहादुर खत्रीलाई नगद १० हजार आज र यसअघि देउपुजेका पीडित तीन परिवारलाई प्रतिपरिवार १० हजार नगद सहयोग गर्नुभएको थियो।

Previous Post

अनलाइन ठगीबाट कुम्ल्याए १६ लाख, परे प्रहरीको फन्दामा 

Next Post

सोताङमा शैक्षिक उपलब्धी समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न, १६ विद्यार्थी पुरस्कृत

Related Posts

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
0
Next Post
सोताङमा शैक्षिक उपलब्धी समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न, १६ विद्यार्थी पुरस्कृत

सोताङमा शैक्षिक उपलब्धी समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न, १६ विद्यार्थी पुरस्कृत

Discussion about this post

Everest Highlights

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly