Thursday, September 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अनलाइन ठगीबाट कुम्ल्याए १६ लाख, परे प्रहरीको फन्दामा 

Radio Everest by Radio Everest
May 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, सोलुखुम्बु ।  अनलाइन ठगीको आरोपमा सोलुखुम्बुका १ सहित ४ जना पक्राउ परेका छन ।  काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन ठगी गरेको आराेपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका सञ्जय बस्नेत सहित अन्य चार जना पक्राउ परेका  हुन । उनीहरूलाई प्रहरीले काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ सरस्वती नगरबाट जेठ ४ गते पक्राउ गरेको थियो ।

सामाजिक सञ्जाल फेसबुक सहित ह्वाट्सएप, इन्स्टाग्राम लगायत एप्स हरूको माध्यमबाट साथी बनाएर विभिन्न प्रलोभन देखाउँदै अनलाइनमा लगानी गरे दोब्बर हुन्छ भन्दै ठगी गरि विभिन्न व्यक्तिहरूको बैंकखाता १६ लाख ५९ हजार रकम ट्रान्सफर गर्ने उनीहरूको गिरोहलाई पक्राउ गरि थप अनुसन्धानका लागी प्रहरी परिषर पठाएको जनाइको छ ।

यस्ता कार्यमा संलग्न बस्नेत सहित काभ्रेपलाञ्चोक घर भएर काठमाण्डौ बस्दै आएका ३१ वर्षीय सुदीप प्याकुरेल, नुवाकोटका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोकका २१ वर्षीय करण तामाङ गोले पक्राउ परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

Previous Post

दिप्लीघाटस्थित बेलिब्रिज निर्माण कार्य सम्पन्न, जेठ ९ गते उद्घाटन हुँदै

Next Post

पञ्चन आगलागी पीडितलाई काङ्ग्रेस नेता कार्कीको सहयोग

Related Posts

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025
0

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025
0
सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

September 10, 2025
0
तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

September 10, 2025
0
Next Post
पञ्चन आगलागी पीडितलाई काङ्ग्रेस नेता कार्कीको सहयोग

पञ्चन आगलागी पीडितलाई काङ्ग्रेस नेता कार्कीको सहयोग

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025
सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

September 10, 2025
तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

September 10, 2025
देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

September 10, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025
सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

September 10, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly