Tuesday, October 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिप्लीघाटस्थित बेलिब्रिज निर्माण कार्य सम्पन्न, जेठ ९ गते उद्घाटन हुँदै

Radio Everest by Radio Everest
May 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ६, सालुखुम्बु । सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदीमा निर्मित बेलिब्रिज जेठ ९ गतेबाट सञ्चलनमा आउने भएको छ । गत भदौमा आएको बाढीले बगाएको बेलिबृज अथक प्रयास पछि गत चैत्र बाट निर्माण सुरु भएको थियो ।

वर्षायाम अगाढीनै निर्माण सम्पन्न गरेर कोशी पारिका जनतालाई सुरक्षित यातायात सेवा उपलब्ध गराउने उदेश्य सहित निर्माण सुरु भएको बेलिब्रीज २ महिनामै निर्माण सम्पन्न भएर सञ्चालनमा आउन लागेको हो । थुलुङ दुधकोशी गाउँपालिका ८ र सोताङ गाउँपालिका १ को सिमानामा पर्ने दिप्लीमा रहेको पुल बाढीले बगाएपछि सोताङ र महाकुलुङका जनता दुधकोशीको ह्युमपाइप माथिबाट जोखीम पुर्ण यात्र गरिरहनुपरेको थियो ।

सोताङ, महाकुलुङ र थुलुङ दुधकोशी गाउँपालिकाले प्राथमिकतामा राखेको बेलिब्रीज निर्माण कार्य वर्षायाम अगाढीनै सम्पन्न भएपछि यस क्षेत्रका नागरिकको यातायातका समस्या सामाधान भएका छन । उक्त पुलको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतका प्रमुख आतिथ्यता तथा महाकुलङ गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङको अध्यक्षतामा उद्घाटन गरिने भएको छ ।

बेलिब्रीज निर्माण भएपछि अव सोताङ र महाकलुङका जनताले सहज यातायात सेवा पाउने महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङ बताउनुहुन्छ । पुल निर्माणका लागी आफुहरु अहोरात्र खटिएको स्मरण गर्दे सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले निर्माण कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

Previous Post

चट्याङ लाग्दा उदयपुरमा महिलाकाे मृत्यु

Next Post

अनलाइन ठगीबाट कुम्ल्याए १६ लाख, परे प्रहरीको फन्दामा 

Related Posts

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
0
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
0
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
0
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

October 28, 2025
0
Next Post
अनलाइन ठगीबाट कुम्ल्याए १६ लाख, परे प्रहरीको फन्दामा 

अनलाइन ठगीबाट कुम्ल्याए १६ लाख, परे प्रहरीको फन्दामा 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

October 28, 2025
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

October 28, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly