Friday, June 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चट्याङ लाग्दा उदयपुरमा महिलाकाे मृत्यु

Radio Everest by Radio Everest
May 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ ६, सोलुखुम्बु । उदयपुरको रौतामाई गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ७ की ५३ वर्षिय चन्द्रिका तामाङ परियारको आइतबार घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका उदयपुरका प्रहरी नायब उपरीक्षक राजन चापागाईंका अनुसार आइबारको हावाहुरीका कारण विभिन्न स्थानमा सडक छेउमा रुख ढल्दा ६८ वटा विद्युत्का खम्बा भाँचिएका छन् । विद्युतका खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

त्यसैगरी त्रियुगा नगरपालिका–९ राजाबाससहित गैरुन क्षेत्रमा विद्युतका खम्बा ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीले बताए । खम्बा भाँचिदा एक करोड ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान विद्युत् प्राधिकरणको छ । विद्युत् सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ । हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ । क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको प्रहरीको भनाइ छ ।

Previous Post

थुलुङका ५ वडामा “अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान शिविर” सम्पन्न 

Next Post

दिप्लीघाटस्थित बेलिब्रिज निर्माण कार्य सम्पन्न, जेठ ९ गते उद्घाटन हुँदै

Related Posts

ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

June 6, 2025
1
सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

June 6, 2025
5
ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

June 6, 2025
32
महाकुलुङले पायो करोडौंको संघीय अनुदान, अस्पताल र पुल निर्माणमा बजेट विनियोजन

महाकुलुङले पायो करोडौंको संघीय अनुदान, अस्पताल र पुल निर्माणमा बजेट विनियोजन

June 6, 2025
14
Next Post
दिप्लीघाटस्थित बेलिब्रिज निर्माण कार्य सम्पन्न, जेठ ९ गते उद्घाटन हुँदै

दिप्लीघाटस्थित बेलिब्रिज निर्माण कार्य सम्पन्न, जेठ ९ गते उद्घाटन हुँदै

Discussion about this post

Everest Highlights

ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

June 6, 2025
सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

June 6, 2025
ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

June 6, 2025
महाकुलुङले पायो करोडौंको संघीय अनुदान, अस्पताल र पुल निर्माणमा बजेट विनियोजन

महाकुलुङले पायो करोडौंको संघीय अनुदान, अस्पताल र पुल निर्माणमा बजेट विनियोजन

June 6, 2025
ओखलढुङ्गामा राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी, २१ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

ओखलढुङ्गामा राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी, २१ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

June 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

June 6, 2025
सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

June 6, 2025
ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

June 6, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly