Thursday, July 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एच.पी.भी.विरुद्ध खोप अभियान सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
January 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १५, सोलुखुम्बु । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले आयोजना गरेको राष्ट्रिय एच.पी.भि खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सल्लेरीको एक होटलमा जिल्ला खोप समन्वय समिति तथा पत्रकार अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो । राष्ट्रिय खोप अभियान अन्र्तगत जिल्लामा पनि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एच.पी.भी. विरुद्धको खोप अभियान यही माघको २२ गते देखी २५ गते सम्म सञ्चालन गर्ने भएको छ ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले एच.पी.भि खोपको बारेमा स्पष्ट पार्नुभएको छ । एच.पी.भी. विरुद्धको खोपले कुनै असर नपार्ने भएकाले ढुक्क भएर खोप लगाउन सम्पूर्ण बालबालिकाहरुलाई आग्रह गर्नुभएको छ । यस्तै जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख डाक्टर श्रेया पङ्गेनीले एच.पि.भि.ले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्ने हुनाले खोप अभियानमा १० वर्ष देखी १४ वर्षसम्मका किशोरीहरुलाई सहभागी गराई खोप लिन र खोप सुरक्षित भएकोले कुनै भ्रममा नपरी खोपको विषयमा प्रचार, प्रसार गरी किशोरीहरु सहभागी गराउन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

पाठेघरको क्यान्सर सानै उमेरमा बच्चा जन्माउदा, सुत्केरी अवस्थामा पोषीलो खानाको कमी र स्वस्थ्य सरसफाईको कमीले इन्फेक्सन भएर लाग्न सक्ने स्वस्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट प्रमाणित उक्त खोप किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागेको हो । जिल्लामा ५ हजार ७ सय छात्राहरुलाई क्यान्सर विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उप्रमुख टिका माया मगर, सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुण्यराज डंगोल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुका सूचना अधिकारी केशव ढुंगाना, उद्योग वाािणज्य संघका अध्यक्ष रामलाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरे लगायतका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

Previous Post

कुलुङ परम्परा अनुसार महाकुलुङ गाउँपालिकाको प्रशानकीय भवन शिलान्यास

Next Post

उदयपुरमा एक पुरुषको शव फेला

Related Posts

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
0
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
0
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
0
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
0
Next Post
उदयपुरमा एक पुरुषको शव फेला

उदयपुरमा एक पुरुषको शव फेला

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly