Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तामाङ समुदायको सोनाम ल्होछार सोलुखुम्बुमा भव्यताका साथ मनाइयो

Radio Everest by Radio Everest
January 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १७, सोलुखुम्बु । तामाङ समुदायको महान पर्व सोनाम ल्होछार आज भव्यताका साथ मनाइएको छ । हिमाली जिल्ला सोलुखुम्बुका तामाङ समुदायले समेत आज सोनाम ल्होछारलाई हर्षोल्लासको साथ मनाएका हुन । तामाङ समुदायले बाह्र प्रकारका ल्होछारहरू मनाउने गर्दछन् । विशेषतः नयाँ वर्षको रुपमा ल्होछार मनाइने गरेको छ । १२ वटा ल्हो अर्थात वर्षमध्ये यस पटकको सोनाम ल्होछार तामाङ जातीहरूको सर्पको ल्होछार हो ।

विहीबार नेपाल तामाङ घेदुङ सोलुदुधकुण्ड नगरपालिका कार्यसमितिको आयोजनामा सम्पन्न सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा ल्होछार विशेष सांस्कृतिक कार्यक्रममा सोलुखुम्बु निवासी तामाङ समुदायले संस्कृति संरक्षण र सरकारी कामकाजी भाषाको रुपमा तामाङ भाषलाई राखिनुपर्नेमा जोड दिँदै मनाएका हुन । तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग सहित पौराणिक संस्कार संस्कृतिहरुको जगेर्ना गर्न समुदाय जुरुक्क उठेर लागी पर्नुपर्नेमा उनीहरूको जोड छ ।

बुद्ध धर्मावलम्बी तामाङ समुदायको विषेश पर्वनै ल्होछार भएको नेपाल तामाङ घेदुङ सोलुदुधकुण्ड नगर कार्यसमिति अध्यक्ष तथा आजको कार्यक्रमका अध्यक्ष बहादुर तामाङको भनाई छ । उहाँका अनुसार सांस्कृतिक पर्वको साथै तामाङ समुदायको पहिचानको पर्व समेत सोनाम ल्होछार भएकोले यसको विषेश महत्व आफूहरूको समुदायमा गरिने उहाँको भनाई छ । आज फाप्लुमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता केन्द्रिय सदस्य शारदा तामाङले गर्नुभएको थियो भने कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष धर्म बहादुर तामाङ लगायत समुदायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नेपालमा तामाङ करिव १६ लाख ६४ हजार जनसङ्ख्या तामाङ समुदायको छ भने कुल जनसङ्ख्याको ५ दशमलव ६२ प्रतिशत बसोबास तामाङ समुदायको छ । केन्द्रिय सदस्य शारदामाया तामाङले गर्नुभएको थियो भने कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष धर्म बहादुर तामाङ लगायत समुदायका विशिष्ट व्यक्तीहरुको उपस्थीति रहेको थियो । नेपालमा तामाङ करिव १६ लाख ६४ हजार जनसंख्या तामाङ समुदायको छ भने कुल जनसंख्याको ५ दशमलव ६२ प्रतिशत बसोबार तामाङ समुदायको छ ।

Previous Post

नाम्चेमा हावाहुरीको वितण्डा घरको छानो सहित सोलार प्यानल उडायो

Next Post

अनेरास्ववियु सोलुखुम्बु कमिटीको १२ औं अधिवेशन आयोजक कमिटी गठन

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly