Monday, June 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नाम्चेमा हावाहुरीको वितण्डा घरको छानो सहित सोलार प्यानल उडायो

Radio Everest by Radio Everest
January 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

माघ १७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ नाम्चेमा हावाहुरीले घरको छानो सहित सोलार प्यानल उडाएको छ । दिउँसोको भिषण हावाहुरीले नाम्चेका एक घरको छानो सहित चार घरको सोलार प्यानल उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जस्मा नाम्चेका स्थानीय पासाङ ल्हामु शेर्पाको ढुगां माटोले बनेको  २ तले घरको टिनको छानो उडाएको छ ।

सोही स्थानका लामा काजी शेर्पाको ढुगां माटोले बनेको भुईतले घरको टिनको छाना उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सोहि ठाउँका निमा नुरु शेर्पाको ५ सय वाटको सोलार प्यानल १० थान, दोर्ज लामाको खङ्ग्री होटल एण्ड लजको ५ सय वाटको सोलार प्यानल १० थान, आङ नुरु शेर्पाको होली डे एण्ड लजको ५ सय वाटको सोलार प्यानल ३ थान र सोनाम दावा शेर्पाको खुम्बुचे लजको २ सय वाटको सोलार प्यानल १६ थान उडाएको प्रहरीले जनाएको छ ।

Previous Post

हावाहुरीले सिमा प्रशासन कार्यालय नाम्चेको छानो उडायो

Next Post

तामाङ समुदायको सोनाम ल्होछार सोलुखुम्बुमा भव्यताका साथ मनाइयो

Related Posts

घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

June 9, 2025
0
ओखलढुंगामा किरात राईहरुको साकेला सिली–हङ सिली प्रदर्शन

ओखलढुंगामा किरात राईहरुको साकेला सिली–हङ सिली प्रदर्शन

June 9, 2025
0
सोलुखुम्बुका मिलन र त्रिभुवन आर्मी क्लबकी रोकाया लाङटाङ ट्रेल रनमा च्याम्पियन

सोलुखुम्बुका मिलन र त्रिभुवन आर्मी क्लबकी रोकाया लाङटाङ ट्रेल रनमा च्याम्पियन

June 9, 2025
0
अमेरिकाको लस एन्जल्स हिंसा भड्किँदै, ट्रम्पले हस्तक्षेप गरेको भन्दै राज्य सरकार असन्तुष्ट

Discussion about this post

Everest Highlights

भूकम्प र बाढीपहिरोले थेचिएकाे विपी राजमार्ग

भूकम्प र बाढीपहिरोले थेचिएकाे विपी राजमार्ग

June 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

June 9, 2025
ओखलढुंगामा किरात राईहरुको साकेला सिली–हङ सिली प्रदर्शन

ओखलढुंगामा किरात राईहरुको साकेला सिली–हङ सिली प्रदर्शन

June 9, 2025
सोलुखुम्बुका मिलन र त्रिभुवन आर्मी क्लबकी रोकाया लाङटाङ ट्रेल रनमा च्याम्पियन

सोलुखुम्बुका मिलन र त्रिभुवन आर्मी क्लबकी रोकाया लाङटाङ ट्रेल रनमा च्याम्पियन

June 9, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly