Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ४५ जनाले लिए गैरआवसीय नेपाली नागरिकता

Radio Everest by Radio Everest
May 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८ , सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हाल सम्म ४५ जना गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयले हाल अन्य मुलुकमा बसोबास गर्दै आएका ४५ जना नेपाली नागरिकलाई नागरिकता वितरण गरेको हो ।

रेडियो एभरेष्टले यो समाचार तयार पारेको मितिसम्म सोलुुखुम्बुमा ४५ जनालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी सरोज अर्यालका अनुसार गत बर्ष २०८० सालमा ८ जना महिला तथा २७ जना पुरुष गरी कुल ३५ लाई नागरिकता प्रदान गरिएको थियो, भने यस बर्षको बैशाख महिनाको अन्त्य सम्म ३ जना महिला र ७ जना पुरुषलाई नागरिकता वितरण गरिएको हो ।

सम्पूर्ण प्रक्रिया पूरा गरेर गैरआवासीय नागरिकताको प्रमाणपत्र जिल्लाबाट पाउने व्यवस्था रहेको उल्लेख गर्दै जिल्ला र देशको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त व्यक्त गर्नुभएको छ । सोलुखुम्बु जिल्लाबाट गत बर्ष २०८० साल कार्तिक महिना देखि गैरआवासीय नेपाली नागरिकता वितरण गर्न सुरु गरिएको हो ।

ऐनअनुसार सार्क राष्ट्रबाहेकका स्थानमा बसोबास गर्ने नेपाली नागरिकले नागरिकता त्यागेर गैरआवासीय नागरिकता प्राप्त गर्न सक्ने प्रावधान छ । साबिकको नागरिकताको प्रमाणपत्र वा त्यागेका प्रमाणपत्र, विदेशी नागरिकताको प्रमाणपत्रको निस्सासहित प्रशासन कार्यालयमा आवदेन दिनुपर्छ । सोही आधारमा आवश्यक प्रक्रिया पूरा गरेपछि गैरआवासीय नागरिकलाई नागरिकता दिन सकिनेछ। ऐनको दफा ७ (क) अनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिनेछ ।

उपदफा १ अनुसार विदेशी मूलको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविक वंशज वा जन्मका आधारमा निज वा निजका बुबा वा आमा, हजुरबुबा वा हजुरआमा नेपालको नागरिक रही पछि विदेशी नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने छ । नागरिकता पाउनेले नेपालको संविधान र कानुनको परिपालना गर्ने लिखित प्रतिबद्धतासमेत गर्नुपर्ने प्रावधान रहेको छ ।

Previous Post

सोताङमा शैक्षिक उपलब्धी समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न, १६ विद्यार्थी पुरस्कृत

Next Post

सृजनशिल युवा समाजद्वारा पन्चनका अग्नि पीडितलाई आर्थिक सहयोग

Related Posts

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
0
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
0
Next Post
सृजनशिल युवा समाजद्वारा पन्चनका अग्नि पीडितलाई आर्थिक सहयोग

सृजनशिल युवा समाजद्वारा पन्चनका अग्नि पीडितलाई आर्थिक सहयोग

Discussion about this post

Everest Highlights

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly