Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आगलागी पिडित बास्तोलाद्धयलाई १ लाख बढी आर्थिक सहयोग

Radio Everest by Radio Everest
January 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ गैरी बजारका आगलागी पिडित मुक्ति बास्तोलालाई १ लाख बढी आर्थिक सहयोग जुटेको छ । आगलागी पिडित मुक्ति बास्तोला तथा रमेश बास्तोला आर्थिक सहयोग अभियान अन्तर्गत सहयोग संकलन गरि आदर्श युवा क्लबले १ लाख ९ हजार ४ सय ३० रुपौयाँ आर्थिक सहयोग जुटाएको हो ।

बास्तोलाद्धयको घर आगलागीबाट पूर्ण रुपमा जलेर क्षेति भएकाले विपतको क्षणमा सहयोग पुग्ने हेतुले सहयोग अभियानमा देश विदेशबाट सहयोगिहरुले उपलब्ध गराएको रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष भुवाजित राईले बताउनुभयो ।

पीडित दुई परिवारलाई क्लबका अध्यक्ष भुवाजित राई, सुर्योदय आविका प्रधानाध्यापक बालाधन राई, वडा सदस्य बिष्णु प्रसाद बास्तोला, थुलुङ सामा अध्यक्ष तेज बहादुर राई लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको सहकर्मी सोभित ढुगेंलले जानकारी दिनुभयो । क्लबको अभियानमा जोडिएर सहयोग गर्नुहुने सहयोगीहरु प्रति आदर्श युवा क्लब परिवारले धन्यवाद व्यक्त गरेको छ ।

 

Previous Post

बस दुर्घटनामा परि १ जनाकाे मृत्यु १३ जना घाइते

Next Post

दिउँसो पहाडी भू भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा

Related Posts

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
0
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
0
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
0
उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025
0
Next Post
कोशी सहित तीन प्रदेशमा मौसम बदली : एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना

दिउँसो पहाडी भू भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025
सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly