Wednesday, May 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिउँसो पहाडी भू भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा

Radio Everest by Radio Everest
February 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १९, सोलुखुम्बु । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। शनिबार दिउँसो कोशी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राती कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Previous Post

आगलागी पिडित बास्तोलाद्धयलाई १ लाख बढी आर्थिक सहयोग

Next Post

नेपाल आयल निगमले इन्धनको भाउ बढ्यो

Related Posts

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
0
रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

May 20, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, आर्थिक अनुशासनमा उदाहरणीय  

May 20, 2026
0
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
0
Next Post
नेपाल आयल निगमले इन्धनको भाउ बढ्यो

नेपाल आयल निगमले इन्धनको भाउ बढ्यो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

May 20, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, आर्थिक अनुशासनमा उदाहरणीय  

May 20, 2026
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

सोलुखुम्बुमा सकियो पत्रकारका लागि एआई तालिम

May 20, 2026
रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

May 20, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, आर्थिक अनुशासनमा उदाहरणीय  

May 20, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly