Saturday, May 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल आयल निगमले इन्धनको भाउ बढ्यो

Radio Everest by Radio Everest
February 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

माघ १९, सोलुखुम्बु । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ लिटरको छ रुपैयाँ र बाह्यतर्फ काठमाण्डौको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको १५७ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको १५९ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १६० रूपैयाँ पर्नेछ । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको भाउ भने यथावत राखेको छ ।

Previous Post

दिउँसो पहाडी भू भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा

Next Post

नेपाली काँग्रेसका नगर सभापति मृत फेला

Related Posts

भ्यान दुर्घटनबााट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

May 10, 2025
7
बुद्धजयन्तीको अवसरमा सोलुमा सुरु भयो सागादावा दौड फेस्टिभल, पहिलो दिन ४ सय ५० को सहभागिता 

1
आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सोलुमा स्पार्क एडभेन्चर शुरु, महानायक हमाल देखि २ सय अगुवा गौरिटापमा रमाउँदै

5
खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

May 9, 2025
27
Next Post
नेपाली काँग्रेसका नगर सभापति मृत फेला

नेपाली काँग्रेसका नगर सभापति मृत फेला

Discussion about this post

Everest Highlights

भ्यान दुर्घटनबााट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

भ्यान दुर्घटनबााट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

May 10, 2025
बुद्धजयन्तीको अवसरमा सोलुमा सुरु भयो सागादावा दौड फेस्टिभल, पहिलो दिन ४ सय ५० को सहभागिता 

बुद्धजयन्तीको अवसरमा सोलुमा सुरु भयो सागादावा दौड फेस्टिभल, पहिलो दिन ४ सय ५० को सहभागिता 

May 10, 2025
आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सोलुमा स्पार्क एडभेन्चर शुरु, महानायक हमाल देखि २ सय अगुवा गौरिटापमा रमाउँदै

आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सोलुमा स्पार्क एडभेन्चर शुरु, महानायक हमाल देखि २ सय अगुवा गौरिटापमा रमाउँदै

May 10, 2025
खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

May 9, 2025
सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप  

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भ्यान दुर्घटनबााट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

भ्यान दुर्घटनबााट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

May 10, 2025
बुद्धजयन्तीको अवसरमा सोलुमा सुरु भयो सागादावा दौड फेस्टिभल, पहिलो दिन ४ सय ५० को सहभागिता 

बुद्धजयन्तीको अवसरमा सोलुमा सुरु भयो सागादावा दौड फेस्टिभल, पहिलो दिन ४ सय ५० को सहभागिता 

May 10, 2025
आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सोलुमा स्पार्क एडभेन्चर शुरु, महानायक हमाल देखि २ सय अगुवा गौरिटापमा रमाउँदै

आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सोलुमा स्पार्क एडभेन्चर शुरु, महानायक हमाल देखि २ सय अगुवा गौरिटापमा रमाउँदै

May 10, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly