Tuesday, November 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फेरि अमेरिकामा अर्को विमान दुर्घटना

Radio Everest by Radio Everest
February 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १९, साेलुखुम्बु । शुक्रबार साँझ अमेरिकाको उत्तर-पूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु भएको एअर एम्बुलेन्स दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार  जेट शुक्रबार साँझ मेडिकल ट्रान्सपोर्ट मिसनमा थियो ।

जेटमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए। जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ।

उत्तर-पूर्वी फिलाडेल्फियामा विमान धेरै भवनहरूमा ठोक्किएकाे छ, साथै घरहरू र सवारी साधनहरूमा आगजनी भएको छ, र जमिनमा मानिसहरू समेत घाइते भएका छन्। 

गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको ज्यान गएको थियो।

 

 

Previous Post

नेपाली काँग्रेसका नगर सभापति मृत फेला

Next Post

साउदीमा भयानक सडक दुर्घटना, ३ नेपालीको मृत्य

Related Posts

भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

November 3, 2025
0
सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

November 3, 2025
0
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

November 3, 2025
0
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

November 2, 2025
0
Next Post
साउदीमा भयानक सडक दुर्घटना, ३ नेपालीको मृत्य

साउदीमा भयानक सडक दुर्घटना, ३ नेपालीको मृत्य

Discussion about this post

Everest Highlights

भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

November 3, 2025
सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

November 3, 2025
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

November 3, 2025
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

November 2, 2025
सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

November 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

November 3, 2025
सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

November 3, 2025
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

November 3, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly