Sunday, December 21, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साउदीमा भयानक सडक दुर्घटना, ३ नेपालीको मृत्य

Radio Everest by Radio Everest
February 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १९ , साेलुखुम्बु । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ । साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको कर्मचारी यादवले जानकारी दिए ।

घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइने यादवले बताए । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । बाँकी मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन् ।

दुर्घटनामा १५ नागरिक मारिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । दक्षिणी बन्दराह सहर जिजानमा २६ कामदार आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

Previous Post

फेरि अमेरिकामा अर्को विमान दुर्घटना

Next Post

परीक्षा केन्द्र गाभ्ने पनिकाको निर्णयका विरुद्ध सोलुका शिक्षक सङ्घसङ्गठनकाे एकमत ः प्राक्टिकल भएन 

Related Posts

थुलुङ दुधकोशी–३ मा ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

थुलुङ दुधकोशी–३ मा ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

December 20, 2025
0
शहीद कुसुम स्मृति प्रतिष्ठानको १० औँ साधारण सभा सम्पन्न

शहीद कुसुम स्मृति प्रतिष्ठानको १० औँ साधारण सभा सम्पन्न

December 20, 2025
0
सालपा सिलिछो–२ भोजपुरको पर्यटकीय क्षेत्र गोरुकाटे गुराँसेमा सरसफाइ अभियान

सालपा सिलिछो–२ भोजपुरको पर्यटकीय क्षेत्र गोरुकाटे गुराँसेमा सरसफाइ अभियान

December 20, 2025
0
सोलुखुम्बुको थुलुङ दुधकोशीमा नेपाली कम्युनिष्ट पार्टीको एकता भेला सम्पन्न

सोलुखुम्बुको थुलुङ दुधकोशीमा नेपाली कम्युनिष्ट पार्टीको एकता भेला सम्पन्न

December 20, 2025
0
Next Post
Teachers

परीक्षा केन्द्र गाभ्ने पनिकाको निर्णयका विरुद्ध सोलुका शिक्षक सङ्घसङ्गठनकाे एकमत ः प्राक्टिकल भएन 

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशी–३ मा ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

थुलुङ दुधकोशी–३ मा ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

December 20, 2025
शहीद कुसुम स्मृति प्रतिष्ठानको १० औँ साधारण सभा सम्पन्न

शहीद कुसुम स्मृति प्रतिष्ठानको १० औँ साधारण सभा सम्पन्न

December 20, 2025
सालपा सिलिछो–२ भोजपुरको पर्यटकीय क्षेत्र गोरुकाटे गुराँसेमा सरसफाइ अभियान

सालपा सिलिछो–२ भोजपुरको पर्यटकीय क्षेत्र गोरुकाटे गुराँसेमा सरसफाइ अभियान

December 20, 2025
सोलुखुम्बुको थुलुङ दुधकोशीमा नेपाली कम्युनिष्ट पार्टीको एकता भेला सम्पन्न

सोलुखुम्बुको थुलुङ दुधकोशीमा नेपाली कम्युनिष्ट पार्टीको एकता भेला सम्पन्न

December 20, 2025
टाप्टीङमा ५११ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

टाप्टीङमा ५११ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

December 20, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी–३ मा ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

थुलुङ दुधकोशी–३ मा ३७ जना जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

December 20, 2025
शहीद कुसुम स्मृति प्रतिष्ठानको १० औँ साधारण सभा सम्पन्न

शहीद कुसुम स्मृति प्रतिष्ठानको १० औँ साधारण सभा सम्पन्न

December 20, 2025
सालपा सिलिछो–२ भोजपुरको पर्यटकीय क्षेत्र गोरुकाटे गुराँसेमा सरसफाइ अभियान

सालपा सिलिछो–२ भोजपुरको पर्यटकीय क्षेत्र गोरुकाटे गुराँसेमा सरसफाइ अभियान

December 20, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly