Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

परीक्षा केन्द्र गाभ्ने पनिकाको निर्णयका विरुद्ध सोलुका शिक्षक सङ्घसङ्गठनकाे एकमत ः प्राक्टिकल भएन 

Radio Everest by Radio Everest
February 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १९, सोलुखुम्बु ।  सरकारले माध्यमिक शिक्षा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र गाभ्ने निर्णय गरेसँगै हिमाली जिल्ला सोलुखुम्बुका शिक्षक सङ्घ तथा सङ्गठनहरू जुर्मुराएका छन् ।  परीक्षा नियन्त्रण कार्यालय ( पनिका ) कक्षा १० ले गत माघ २ गते हिमाली जिल्लामा १ सय ५० जना भन्दा कम, पहाडी जिल्लामा २ सय भन्दा कम, तराई मधेशका तथा उपत्यकाका जिल्लामा ३ सय भन्दा कम र ४ भन्दा बढी परीक्षार्थी सङ्ख्या नहुने गरि परीक्षा केन्द्र निर्धारण गर्ने निर्णयका विरुद्ध जुर्मुराएका हुन् ।  एसइइ परीक्षाको काउन्टडाउन सुरु भइसकेपछि परीक्षा केन्द्र कटौती गर्ने गरि गरिएको निर्णयले सोलुखुम्बुका विद्यार्थी समस्यामा पर्ने सङ्घसङ्गठनहरूको भनाई छ ।

 पनिकाको निर्णय अनुसार जिल्लाका ५० प्रतिशत बढी परीक्षा केन्द्र कटौती हुने भएपछि जिल्ला स्थित शिक्षक सङ्घ तथा  सङ्गठनहरूले केन्द्रको निर्णय परिपक्व र कार्यान्वयन योग्य समेत नभएको बताएका छन् ।  हिमाली जिल्लाहरूमा आफैमा भौगोलिक विकटताको समस्याका साथै परीक्षार्थी समेत कम भएको अवस्था भएकाले परीक्षा केन्द्र कटौती हुँदा विद्यार्थीलाई कठिनाइ हुनका साथै शिक्षा क्षेत्रमा ठुलो मार पर्ने भएकाले जबरजस्ती माध्यमिक विद्यालय शिक्षालाई अनिर्णयको बन्दी बनाउन खोजिएको उनीहरूको दावी छ ।  यस्तै परीक्षा नियन्त्रण कार्यालयले गरेको निर्णय अनुसार प्राविधक धार तर्फको परीक्षा केन्द्र समेत जिल्ला सदरमुकाममा कायम गर्नुपर्ने स्थिति जिल्लामा रहेकाले यसले प्राविधिक धार तर्फको आकर्षणनै घट्ने समेत दावी गरेका छन् ।  

जिल्लामा यो निर्णय कार्यान्वयन गर्दा भौगोलिक हिसाबले टाढा र विद्यार्थी सङ्ख्याकै हिसाबले कमजोर रहेका पालिका खुम्बु पासाङ ल्हामु, लिखुपिके, सोताङ, महाकुलुङ सहित सबै पालिकाका विद्यार्थी, अभिभावकलाई आर्थिक, मनोवैज्ञानिक मार पर्ने जिकिर सङ्घसङ्गठनहरूको छ । यस्तै परीक्षा केन्द्र तोकिने विद्यालयमा परीक्षा सञ्चालनका लागी समेत कठिनाइ हुने बताइएको छ ।  जिल्ला स्थित सङ्घ सङ्गठनहरूका प्रतिनिधिले पनिकाको अपरिपक्व र सङ्घीयताको मर्म विपरित रहेको निर्णय सच्याउन भन्दै शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुण्य प्रसाद डङ्गोललाई ध्यानाकर्षण गराएका छन् ।  

ध्यानाकर्षणका लागी नेपाल शिक्षक महासङ्घका अध्यक्ष जनक कुमार थापा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष टङ्क प्रसाद दाहाल, नेपाल शिक्षक सङ्घका अध्यक्ष मदन कुमार राई, नेपाल शिक्षक सङ्घका सचिव प्रकाश राई, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सचिव नवराज राई, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सदस्य शिव प्रसाद राई पुग्नुभएको थियो ।  सङ्घ सङ्गठनहरूले इकाई प्रमुख डङ्गोल मार्फत परीक्षा केन्द्रलाई परीक्षालाई मर्यादित, त्रुटिरहित परीक्षा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै साविककै केन्द्र निर्धारण गरि परीक्षा सञ्चालन गराउन अनुरोध गर्न माग गरेका छन् ।  इकाईका प्रमुख डङ्गोलले उक्त मागहरूलाई केन्द्र सम्म पु¥याउने बताउनुभएको जनाइएको छ ।  

Previous Post

साउदीमा भयानक सडक दुर्घटना, ३ नेपालीको मृत्य

Next Post

काठमाडौँमा आगलागी हुँदा लाखाैँकाे क्षति

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
0
Next Post
काठमाडौँमा आगलागी हुँदा लाखाैँकाे क्षति

काठमाडौँमा आगलागी हुँदा लाखाैँकाे क्षति

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly