Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

Radio Everest by Radio Everest
October 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १६, सोलुखुम्बु । सोलुखुम्बुमा हुलाक सेवामार्फत पठाइएको चिठी तथा सामग्रीको अवस्थाबारे सेवाग्राहीलाई जानकारी दिने प्रणाली विस्तार गर्न थालिएको छ । हुलाक कार्यालयले प्रेसकलाई आफ्नो चिठी तथा सामग्रीको अवस्थाबारे जानकारी दिने पिआइटिएस प्रणाली जिल्लाका विभिन्न स्थानीय तहमा विस्तार गरिरहेको हो । सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकाेशी गाउँपालिकामा यो प्रणाली सञ्चालनमा आइसकेको छ। थुलुङ दुधकाेशीमा यसअघि नै पिआइटिएस सञ्चालनमा ल्याइएकोमा माप्य दुधकोशीमा आज सञ्चालनमा ल्याइएको हो ।

अब नेचासल्यान र महाकुलुङ गाउँपालिकामा समेत पिआइटिएस प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ। विश्व हुलाक दिवसको अवसर पारेर महाकुलुङमा प्रणाली स्थापना गरिने कार्यालय प्रमुख तथा निमित्त हुलाक अधिकृत शोभा नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार हुलाक सेवामा प्रविधिको प्रयोग बढाउँदै सेवाग्राहीलाई आफ्नो चिठी वा सामग्री कहाँ पुगेको छ भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन प्रणाली विस्तार गरिएको हो ।

यसैबीच १ सय ५२ औँ विश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालयले महाकुलुङमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ। दिवसकै अवसरमा महाकुलुङमा पिआइटिएस प्रणाली स्थापना गरिनुका साथै सोताङ र महाकुलुङका माध्यमिक विद्यालयका विद्यार्थीलाई सहभागी गराएर  हुलाक अन्तर्गत जिल्लामै पहिलोपटक अन्तरमावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने भएको छ ।

हाजिरीजवाफ प्रतियोगिता महाकुलुङ गाउँपालिकाको केन्द्र बुङस्थित सगरमाथा माध्यमिक विद्यालयमा आयोजना गरिने हुलाक कार्यालयले जनाएको छ । हुलाक सेवालाई परम्परागत चिठी आदानप्रदानमा मात्र सीमित नराखी प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले जिल्लाका अन्य स्थानीय तहमा समेत यस्ता सेवा विस्तार गर्ने तयारी भइरहेको कार्यालयको भनाइ छ।

Previous Post

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

Related Posts

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly