Monday, October 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुका २ घर हावाहुरीले उडायो, परिवारकाे बिचल्नी 

Radio Everest by Radio Everest
February 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका विभिन्न स्थानमा २ दिनमा हावाहुरीले २ टा घरको छाना उडाएको छ ।  जिल्लाको सोलुदुधकुण्ड नगरपालिका २ इदिङ भन्ने स्थानका फुलल्हामु शेर्पाका घर शुक्रबार हावाहुरीले उडाएको थियो ।

उनको ढुङ्गामाटोले बनेको टिनको छानो भएको २ थले घरको छाना निरन्तरको हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  शुक्रबार राती करिव ९ः३० तिर चलेको हुरीबतासले शेर्पाको घरको आधा छानो उडाइदिएको जिल्ला प्रहरी कार्याललय सोलुखुम्बुले जनाएको छ ।  यसैबीच शनिबार पनि हुरीबतासले सोलुखुम्बुको एक घरको छानो उडाइदिएको छ । सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङका आङ्गकामी शेर्पाको घरकाे छानो निरन्तरको हावाहुरीले उडाएको प्हरीले जनाएको हो ।

 उनको २ तले घरको टिनको छानो हावाहुरीले उडाएको जानकारी प्रहरीले करिव ११ बजे पाएपछि अस्थाई प्रहरी चौकी तामाखानीबाट खटिएको प्रहरीटोली पुगेर निरिक्षण गरेको थियो ।  हावाहुरीबाट क्षति व्यहोरेको दुबै परिवारमा मानवीय वा पशुचौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी द्वारिका प्रसाद घिमिरेले बताउनुभयो । जिल्लाको उच्च हिमाली क्षेत्रमा पछिल्लो समय हावाहुरीले ताण्डव मच्चाइरहेको छ ।  

Previous Post

काठमाडौँमा आगलागी हुँदा लाखाैँकाे क्षति

Next Post

कुम्भ मेलाबाट फर्किँदै गरेको जिप दुर्घटना, पाँच नेपालीको मृत्यु

Related Posts

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सुनकोशीमा जिप खस्दा मृत्यु र बेपत्ता भएका सबैको पहिचान खुल्यो

October 19, 2026
0
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
0
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
0
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

Discussion about this post

Everest Highlights

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

October 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सुनकोशीमा जिप खस्दा मृत्यु र बेपत्ता भएका सबैको पहिचान खुल्यो

October 19, 2026
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly