Thursday, September 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जापानमा कारको ठक्करबाट एक नेपालीको मृत्यु

Radio Everest by Radio Everest
February 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २०, साेलुखुम्बु ।   जापानको फुकुओका शहरमा कारको ठक्करबाट नेपाली युवाको निधन भएको छ।जनवरी ३१ तारिख बिहान, फुकुओका प्रिफेक्चरको शिमे उपत्यकामा फुटपाथमा उभिरहेका एकव्यक्तिलाई कारले ठक्कर दिएको थियो। अचेत अवस्थामा अस्पताल लगिएका उनको पछि उनकोमृत्यु भएको घोषणा गरिएको थियो।

निधन भएका युवा नेपाली भएको र उनी ३३ बर्षका रोहित चौधरी भएको प्रहरिले बताएको छ।१९ वर्षीय कार्यालय कर्मचारी कार चालकले गाडी चलाउँदा आफु निदाएको बताएको प्रहरिलेजानकारी दिएको छ।प्रहरीका अनुसार, ३१ तारिख बिहान १:०० बजेतिर फुकुओका प्रिफेक्चरको शिमे टाउनको बेप्पुकितामा प्रिफेक्चरल सडकमा फुटपाथमा उभिरहेका चौधरिलाई कारले ठक्कर दिएको थियो।

चौधरी शिमे टाउनमा बस्दै आएको र एक कम्पनीका कर्मचारी भएको समाचारमा उल्लेख छ।ठक्कर लागेपछि उनलाई कारले किचेको र कारमुनिबाट उद्वार गरेर अस्पताल लगिएको थियो।भिडियो फुटेजमा कार आउँदे गरेको र ट्राफिकमा ठोक्किएको र फुटपाथ नजिकै भेन्डिङ मेसिनकोअगाडि उभिरहेका चौधरीलाई ठक्कर दिएको देखिएको प्रहरिले बताएको छ।कारका चालक, शिमे टाउनका १९ वर्षीय जापानी पुरुष हुन। उनले गाडीचलाउँदा निदाइरहेको बताएका छन।

Previous Post

खुम्बु पासाङल्हामु गाउँपालिका १ द्धारा १४ कृषकलाई उन्नत स्याउको विरुवा वितरण

Next Post

पुरस्कारमा जितेको रकम आगलागी पीडितलाई

Related Posts

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

September 3, 2026
0
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

September 3, 2026
0
ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
0
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
Next Post
पुरस्कारमा जितेको रकम आगलागी पीडितलाई

पुरस्कारमा जितेको रकम आगलागी पीडितलाई

Discussion about this post

Everest Highlights

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

September 3, 2026
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

September 3, 2026
ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

September 3, 2026
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

September 3, 2026
ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly