Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङले गर्याे पर्यटन गुरुयोजना निर्माण गर्न सरोकारवालासँग अन्तरक्रिया

Radio Everest by Radio Everest
February 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २२, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले पर्यटन गुरुयोजना निर्माण गर्न सरोकारवालासँग अन्तरक्रिया गरेको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पालिकामा रहेका पर्यटकीय सम्भावनाबारे छलफल भएको थियो ।

महाकुलुङ गाउँपालिकाको पर्यटन र गुरुयोजना निर्माण कार्यशाला गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा गाउँपालिकाको पर्यटन सम्बन्धि अवस्था विश्लेषण, पर्यटन गुरुयोजना दीर्घकालीन सोच, ध्येय, लक्ष्य उदेश्य तय आवश्यक तथ्यांक सल्लाह, सुझाव सङ्कलन गरि कार्याशाला सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा गुरु योजना निर्माणका लागि गाउँपालिकाको पर्यटन क्षेत्र सम्बन्धी वर्तमान अवस्थाको विश्लेषण समुह विभाजन गरि व्यापक छलफल मार्फत विश्लेषण गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

यस्तै गुरु योजना र प्रयोग गाइड लागि रणनीति स्तम्भ पहिचान र निर्माण ४ पर्यटन गेम चेन्जर परियोजना गर्न विकास नीति तथा योजना अध्येता आर के ढुंगानाले बताउनुभयो । उक्त कार्यक्रममा परामर्शदाता संस्था एडमार मल्टीसर्भिस कम्पनी प्रा. लि काठमाडौ अगुवाईका पालिका जनप्रतिनिधि, राजनैतिक पार्टी प्रतिनिधि, नागरिक अगुवाई लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

जिल्लामै पहिलोपटक थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान गठन हुने

Next Post

दाउराबाट सुरु भएको आगोले घर सल्कायो

Related Posts

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
0
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
0
नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

June 24, 2026
0
Next Post
दाउराबाट सुरु भएको आगोले घर सल्कायो

दाउराबाट सुरु भएको आगोले घर सल्कायो

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

June 24, 2026
थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly