Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको दिक्तेल बजारमा मिनी महोत्सव हुने

Radio Everest by Radio Everest
February 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

खोटाङ संवाददाता – उदिम चाम्लिङ राई । खोटाङको दिक्तेलबजारमा मिनि महोत्सव हुने भएको छ । नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा फागुन १ गतेदेखि १६ गतेसम्म प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव हुने भएको हो । दिक्तेलको बेसक्यामस्थित जैपुरेडाँडामा शशुल्क सहितको महोत्सव हुने आयोजकले माघ २४ गते दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

महोत्सवमा स्थानीय कृषि मेला प्रदर्शनी, गायन तथा लोक नृत्य, साहित्य तथा कविता वाचन, जिल्लाभरीका खेलाडीमध्ये विद्यागत उत्कृष्ट खेलाडी सम्मान, उत्कृष्ट पत्रकार पुरस्कार, स्थानीय तथा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ । रोटे पीङ, मिकी माउस, स्कारपीओ, जम्पिङ, तीरबोट, हात्तीघोडा रेस, घडी चिठ्ठा लगायतका खेल महोत्सवको अर्को आर्कषण रहेको नमुना स्पोर्टस क्लबका पूर्वअध्यक्ष काजीमान राईले जानकारी दिनुभयो । महोत्सवमा बाहिरका व्यापार, व्यवसायीलाई बन्देज गरिनेछ।

स्थानीय उत्पादनलाई प्रवद्धन गरिने, दिक्तेलबजार र यहाँका व्यापार व्यवसायलाई प्रवद्धन गर्ने उद्देश्य महोत्सवको रहेको जनाईएको छ । सबै पक्षलाई समेटेर समग्रमा महोत्सवलाई बहुआयमिक बनाईने लक्ष्य राखिएको मिनी महोत्सव संयोजक राजेन्द्र राईले बतानुभयो । राईका अनुसार १६ दिने महोत्सवमा दुई करोडमाथिको व्यापार व्यवसाय हुने अनुमान गरिएको छ । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।

गायक राजेशपायल राई, शम्भु र्राइ, गायिका एलिना चौहान, बबिना किरातीसहित भ्वाईस अफ नेपालमा प्रतिस्पर्धा गरिरहेका खोटाङका गायकहरुले महोत्सवमा प्रस्तुती दिने क्लबका अध्यक्ष सविन राई विज्ञानले बताएका छन् । हाँस्य कलाकार दीपाश्री निरौला सहितको टीमलाई पनि महोत्सवमा ल्याईने बताउनु भयो ।

Previous Post

आफ्नो जन्मदिनमा अध्यक्ष कार्कीको सहयोग, विद्यार्थीलाई कापी कलम 

Next Post

सिन्धुलीमा गाडी दुर्घटना, ६ यात्रु घाइते, २ जना गम्भीर

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
0
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
0
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
0
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
0
Next Post
सिन्धुलीमा गाडी  दुर्घटना, ६ यात्रु घाइते, २ जना गम्भीर

सिन्धुलीमा गाडी दुर्घटना, ६ यात्रु घाइते, २ जना गम्भीर

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

August 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly