Monday, December 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा गाडी दुर्घटना, ६ यात्रु घाइते, २ जना गम्भीर

Radio Everest by Radio Everest
February 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २५, साेलुखुम्बु  । झापाबाट काठमाडौंका लागि हिंडेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

बागमती प्रदेशका ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा ४ पुरुष र २ महिला छन् । घाइतेमध्ये २ जना पुरुषको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेकाे बताइएकाे छ ।

काठमाडौंका लागि हिंडेको गाडी सिन्धुलीअन्तर्गत पर्ने वीपी राजमार्गमा बिहानी पौने ४ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उक्त गाडी आफैं अनियन्त्रित भई सडकबाट ४०० मिटर तल खस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।  घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

Previous Post

खोटाङको दिक्तेल बजारमा मिनी महोत्सव हुने

Next Post

प्रधानमन्त्री कृषि आधुनिकीकरण ओखलढुंगााको आयोजनामा किवी सम्बन्धी तालिम सम्पन्न

Related Posts

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

December 15, 2025
0
सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

December 15, 2025
0
सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

December 15, 2025
0
काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

Discussion about this post

Everest Highlights

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

December 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

December 15, 2025
सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

December 15, 2025
सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

December 15, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly