Thursday, September 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुदुधकुण्ड नगरपालिकाको ६ महिनामा करिव ३० प्रतिशत बजेट खर्च 

Radio Everest by Radio Everest
February 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिव ३० प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेट मध्येको २९ दशमलव ७३ प्रतिशत बजेट खर्च गरेको हो ।  नगरपालिकाको आज बुधबार सम्पन्न नगरसभाको १५ औँ अधिवेशनमा समीक्षा गर्नेक्रममा उक्त बजेट खर्च भएको जनाइएको हो ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजित बजेट मध्ये २२ करोड ६४ लाख ३५ हजार १ सय ६४ रुपैयाँ बजेट खर्च गरेको जनाइएको हो ।  जसमध्ये चालु तर्फ नगरपालिकाले १८ करोड ६१ लाख  ८९ हजार ५ सय ७२ र पुँजीगत तर्फ ४ करोड २ लाख ४५ हजार ५ सय ९२ रुपैयाँ रकम यो ६ महिनामा नगरपालिकाले खर्च गरेको छ ।

 यस्तै नगरसभाको अधिवेशनले २ करोड ६१ लाख १६ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा योजना संसोधन गरेको छ ।  जसमध्ये ९६ लाख १० हजार रकमान्तर गरिएको छ भने बाकी १ करोड ६७ लाख ६ हजार रुपैयाँ बजेट थप गरेर नगरवासीको विकासको चाहनालाई पुरा गर्न सीमित श्रोत साधन परिचालन गरि विकास निर्माण लगायत अन्य गतिविधि सञ्चालन गरिने नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो ।  

Previous Post

सोताङ गाउँपालिका अध्यक्ष बस्नेतले गरे राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष शर्मासँग भेटवार्ता

Next Post

सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युट स्पोर्ट स्टेडियम बनाउछौ : उपप्रधान तथा अर्थमन्त्री पौडेल

Related Posts

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
0
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
Next Post
सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युट स्पोर्ट स्टेडियम बनाउछौ : उपप्रधान तथा अर्थमन्त्री पौडेल

सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युट स्पोर्ट स्टेडियम बनाउछौ : उपप्रधान तथा अर्थमन्त्री पौडेल

Discussion about this post

Everest Highlights

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly