Thursday, September 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युट स्पोर्ट स्टेडियम बनाउछौ : उपप्रधान तथा अर्थमन्त्री पौडेल

Radio Everest by Radio Everest
February 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३०, सोलुखुम्बु । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युट स्पोर्ट स्टेडियम बनाउने बताउनुभएको छ । बुधबार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आयोजित अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस्तो बताउनुभएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले दुई जिल्लाको उच्च स्थानमा रंगशाला बनाउन बजेट विनियोजन गर्ने भन्दै अर्थमन्त्रीले खेलकुद पर्यटनको विकासमा सरकार दृढ रहेको बताउनुभयो ।

हाइअल्टिच्युटमा खेल खेल्न विश्वभरका खेलाडीहरु आएसँगै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उल्लेख गर्नुभयो । यस्तै तिब्र विकास मार्फत सन् २०२६ सम्म नेपाललाई विकासशील राष्ट्रको सुचिमा स्तरउन्नती गर्ने उल्लेख गर्नुभएको छ । अर्थमन्त्री पौडेलले देशको विकास गरि विदेशमा भएका युवालाई नेपाल भित्र्याएर सम्बृद्ध देश बनाउने धारणा राख्नुभयो ।

Previous Post

 सोलुदुधकुण्ड नगरपालिकाको ६ महिनामा करिव ३० प्रतिशत बजेट खर्च 

Next Post

ताप्ली गाउँपालिकामा ८ सय बढी किशोरीहरुले लगाए एचपिभि खोप

Related Posts

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
0
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
Next Post
ताप्ली गाउँपालिकामा ८ सय बढी किशोरीहरुले लगाए एचपिभि खोप

ताप्ली गाउँपालिकामा ८ सय बढी किशोरीहरुले लगाए एचपिभि खोप

Discussion about this post

Everest Highlights

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly